ब्रेकिङ न्युज
ललिता निवास प्रकरण : ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं - बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको हाे । पूर् ...
प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुर रायमाझी निलम्बन हुदै
काठमाडौं - प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ । आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर ...
नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्रविरुद्ध महाअभियोग दर्ता गरियो - अध्यक्ष दाहाल
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजिएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेको बताएका छन् । १७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सद ...
सबै राजनीतिक दलको एउटै परराष्ट्र नीति हुनुपर्छ : परराष्ट्रमन्त्री साउद
काठमाडौं-परराष्ट्रमन्त्री एनपी साउदले सबै राजनीतिक दलको सहमतिमा एउटै परराष्ट्र नीति हुनुपर्ने बतााएका छन् ।आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरणको सुरुवात गर्दै उनले दलहरुको एउटै परराष्ट्र नीति हुनुपर्ने बताएका हुन् । फरक फरक परर ...
सेयर बजार ३८.३७ अंकले घट्याे
काठमाडौं- चालु साताकाे पहिलाे काराेबार दिन आइतबार सेयर बजार ३८.३७ अंकले घटेकाे छ । बैंकहरुले समग्रमा राम्रो नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरिरहँदा सेयर बजार भने थप घटेको हाे ।आइतबार नेप्से सूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा आएको ...
माओवादी केन्द्रका पदाधिकारीको जिम्मेवारी हेरफेर
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्। केन्द्रीय समिति बस्नुअघि बालुवाटारमा बसेकाे पदाधिकारी बैठकले जिम्मेवारी हेरफेर गरेकाे हाे । जसअनुसार बागमती प्रदेशको इन्च ...