ब्रेकिङ न्युज

एमाले तत्काल सरकारबाट नबाहिरिने

फाल्गुन १३, २०७९

काठमाडौं-नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट तत्काल नबाहिरिने भएको छ । शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले तत्काल ...

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

फाल्गुन १३, २०७९

काठमाडौं-नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।आज बिहान ललितपुरस्थित पार्टी कार्यालय सानेपामा बसेको कार ...

राष्ट्रपति निर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदै

फाल्गुन १३, २०७९

काठमाडौं - राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ ।निर्वाचन आयोगले प्रकाशित गरेको तालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय बिहान १० बज ...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपतिको उम्मेदवार टुङ्ग्याइने

फाल्गुन १३, २०७९

काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले बिहान ८ः३० बजे बस्ने बैठकले पार्टीका तर्फबाट र ...

नेकपा एमालेको सचिवालय बैठक बस्दै

फाल्गुन १३, २०७९

काठमाडौं-नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ । सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोल ...

सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदमा पेस गर्ने

फाल्गुन १२, २०७९

काठमाडौं-सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदमा पेस गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार् ...

राष्ट्रपति आफूले पाउनुपर्ने कांग्रेसको प्रस्ताव

फाल्गुन १२, २०७९

काठमाडौं-प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पुरानो गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताको बैठक सकिएको छ। बेलुका ५ बजे बस्नेगरी बैठक सकिएको हो।बैठकमा कांग्रेसले ...

राष्ट्रपति निर्वाचनः आज उजुरीमाथि छानबिन र अन्तिम नामावली प्रकाशन गर्ने

फाल्गुन १२, २०७९

काठमाडौं - राष्ट्रपति निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार  मतदाता नामावलीमा समावेश नाममा दावी विरोध र उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशन गरिँदै छ ...

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश ईश्वर खतिवडाको इजलासमा

फाल्गुन १२, २०७९

 काठमाडौं-नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले आफू विदेशमा खेल्न जान पाउनुपर्ने मागसहित दायर गरेको रिटमा पेसी तोकिएको छ। शुक्रबार न्यायाधीश ईश्वर ख ...

टयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

फाल्गुन १२, २०७९

रुपन्देही - रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ८ भगतपुरवामा टयाक्टरको पछाडि मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चाल ...

प्रचण्ड र ओलीबीच दिउँसो 'निर्णायक' बार्ता हुने

फाल्गुन १२, २०७९

काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भावी राष्ट्रपतिका लागि लिएर आज निर्णायक ...

संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद‍्मा दर्ता गर्ने मन्त्रीपरिषद्को निर्णय

फाल्गुन ११, २०७९

काठमाडौं - मन्त्रीपरिषद्को बैठकले संवैधानिक परिषद् सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । बुधबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय ...