ब्रेकिङ न्युज

एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले गरिन् उम्मेदवारी दर्ता

फाल्गुन २७, २०७९

काठमाडौं - नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्यले उम्मेदवारी दर्ता गर ...

जसपाबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दिने

फाल्गुन २७, २०७९

काठमाडौं - जनता समाजवादी पार्टी नेपालको तर्फबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउने भएकी छन् । जसपाले यसअघि नै बारा २ बाट प्रतिनिधि सभा सद ...

ममता झाले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

फाल्गुन २७, २०७९

काठमाडौं - सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवा ...

गठबन्धनबाट जनमतकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

फाल्गुन २७, २०७९

काठमाडौं-सत्तारुढ गठबन्धनले जसपालाई दिइएको वचन तोडेर जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकले जन ...

अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय

फाल्गुन २७, २०७९

काठमाडौं-नेकपा एमालेले उपराष्ट्रपतिमा अष्ट लक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।आज बिहान बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको ह ...

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन आठ दलीय गठबन्धनको बैठक बस्दै

फाल्गुन २७, २०७९

काठमाडौं-आठ दलीय गठबन्धनको बैठक आज शनिबार बस्दैछ । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक बिहान ८ बजे बस्ने भएको हो । यसअघि शुक्रबार बसेको गठब ...

पश्चिमी वायुको सामान्य प्रभाव,मेघ गर्जनसहित वर्षाको सम्भावना

फाल्गुन २७, २०७९

काठमाडौं - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग ...

उपराष्ट्रपति निर्वाचन: आजै मनोनयन दर्ता

फाल्गुन २७, २०७९

काठमाडौं-राष्ट्रपति निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ ।जसअनुसार निर्वाचन आयोगले जारी गरेको कार्यतालिका ...

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो राष्ट्रपति निर्वाचनको परिणाम

फाल्गुन २६, २०७९

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको परिणाम बुझाएको छ ।आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही फागुन २५ गते सम ...

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सकेन कार्यदलको बैठकले

फाल्गुन २६, २०७९

काठमाडौं-उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन भन्दै बसेको नौ दलीय गठबन्धनको कार्यदलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।सिंहदरवारमा शुक्रबार अपरान्ह बसेको कांग्रेस उप ...

सर्वोच्चद्वारा प्रधानमन्त्री प्रचण्डको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

फाल्गुन २६, २०७९

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको ...

५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

फाल्गुन २६, २०७९

काठमाडौं-गृह मन्त्रालयको बढुवा समितिले नेपाल प्रहरीका पाँचजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको ...