काठमाडौं – नेत्रविक्रम चन्द ुविप्लवुका छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।

चितवनको मेडिकल कलेज परिसरबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरीक्षक एसपी दान बहादुर मल्लले बताए ।

उनले भने, ुचितवन मेडिकल कलेजमा आन्दोलन गरिरहेका उनीसहित अन्य १५ जना विद्यार्थी पनि पक्राउ परेका छन् ।’