images

सामाजिक

आज संविधान दिवस मनाइँदै, नेता मालामाल, जनताको बेहाल

काठमाडौं - आज संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ । संविधानको दिवसको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ ।संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली ...

अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने व्यवसायीको चेतावनी

काठमाडौं - यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि २४ घण्टाभित्र फिर्ता लिन सरकारललाई अल्टिमेटम दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले मूल्यवृद्धि फिर्ता नभए शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्न नसकिने चे ...

नेपालीको अाैसत अायु भारतीयको भन्दा बढी

काठमाडौं - प्रतिव्यक्ति कुल राष्ट्रिय आय हेर्ने हो भने नेपालसँग भारतको तुलना नै हुँदैन भन्दा पनि हुन्छ । नेपालको प्रतिव्यक्ति आय २,४७१ अमेरिकी डलर छ भने भारतको ६,३५३ रहेको छ । तर नागरिकहरूको औसत आयु हेर्ने हो भने नेपाल भारतभन्दा अगाडि देखिन्छ ।अनि श् ...

कलंकीमा सामूहिक बलात्कृत पीडित युवतीलाई मामाले नै होटलमा पुर्याएको खुलासा

काठमाडौं- २१ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट रालुकादेवी गाउँपालिका ९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका ८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना र ...

कलंकीको होटलमा २१ वर्षीया युवती सामूहिक बलात्कृत, घटनामा संलग्न तीन जना पक्राउ

काठमाडौँ -सोमबार स्युचाटारबाट हराएकी २१ वर्षीया युवती कलंकीस्थित एक होटलमा बलात्कृत अवस्थामा भेटिएकी छिन् । युवती हराएको निवेदनपछि महानगरीय प्रहरी वृत्त कालीमाटीले खोजतलास गर्दा ती युवतीलाई होटलमा भेटिएको हो । प्रहरीले उनलाई सोमबार नै होटलबाट उद ...

निर्मला बलात्कार तथा हत्या काण्ड : अनुसन्धानका लागि एसपी सिंहलाई कञ्चनपुर पठाइयो

काठमाडौं - निर्मला पन्त बलात्कार र हत्या घटनाको अनुसन्धान प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहलाई कञ्चनपुर पठाएको छ। पीडित परिवार र स्थानीयसँग समवन्य गरी अनुसन्धानलाई थप प्रभावकारी बनाउन भन्दै सिंहलाई पठाइएको ह ...



images