ब्रेकिङ न्युज

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना : ४ जनाको मृत्यु

दाङ - सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्  । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको सल्यान प्रहरीले जनाएको छ । ‍मृत्यु हुने र घाइते हुने सबै जना एउटै वडाका हुन् । बनगाड कुपिण्डे नगरपाल ...

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांगठनिक र संरचनागत सुधारका एजेन्डामा छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ। सभापति रवि लामिछानेले आज दिउँसो ३ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरि बैठक बोलाएका हुन्।बैठकमा विशेषगरी पार्टीको आगाम ...

हिमाली र पहाडी भूभागका केही ठाउँमा वर्षाको पूर्वानुमान

काठमाडौं-देशका अधिकांश स्थानमा तापक्रम बढ्ने क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, तापक्रम बढेसँगै तराई भूभागमा आज ‘तातो दिन’ हुनेछ। ‘मधेस प्रदेशलगायत वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भूभागमा तात ...

महोत्तरीमा हावाहुरीका कारण टेम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु

जनकपुरधाम - महोत्तरीमा हावाहुरीका कारण टेम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ शनिबार साँझ आएको हावाहुरीका क्रममा जलेश्वर नगरपालिका–९, परकौलीस्थित सडक किनारको रुख ढलेर जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पोमाथि खसे ...

अस्पतालबाट डिस्चार्ज भए केपी ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्।काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गत ३० चैतमा पित्तथैलीको शल्यक्रियापछि शनिबार उनी डिस्चार्च भएका हुन्। १४ चैतमा प्रहरीले ओलीलाई भक्तपुरको ...

चिकित्सकलाई परीक्षणबिना सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौं - नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई बिना परीक्षण सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । शनिबार काउन्सिलका रजिष्ट्रार डा. शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि स ...