सामाजिक

मुगु हिमपहिरो अपडेटः जुम्लाका तीन जनाको मृत्यु

बैशाख २४, २०८०

काठमाडौं,जुम्ला-मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तार ...

बाजुरामा भूकम्पको अर्को धक्का महसुस

बैशाख २३, २०८०

काठमाडौं-बाजुरामा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।शनिबार दिउँसो १ बजेर ४२ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको ...

नेपालमा थपिए ७६ कोरोना संक्रमित

बैशाख २३, २०८०

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय ती ...

दार्चुला हिमपहिरोमा परेका दुई जना अझै बेपत्ता, खोजी कार्य जारी

बैशाख २३, २०८०

काठमाडौं,दार्चुला-हिमपहिरोमा परेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी ...

कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको घोषणा

बैशाख २३, २०८०

काठमाडौं-विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ को अवस्था अन्त्य भएको जनाएको छ ।सो घोषणाले महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख प ...

यस्तो रहनेछ आजको मौसम

बैशाख २३, २०८०

काठमाडौं-हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ ...

हेलिकोप्टर दुर्घटना अपडेट : एक जनाको मृत्यु

बैशाख २२, २०८०

काठमाडौं,खाँदबारी-सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरे ...

सिम्रिक हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइयो

बैशाख २२, २०८०

काठमाडौं-संखुवासभामा शुक्रबार भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर श ...

संखुवासभामा सिम्रिकको हेलिकोप्टर दुर्घटना

बैशाख २२, २०८०

काठमाडौं - संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटना भएको छ ।अपर अरुण जलविद्युत् आयोजनाको निर्माण सामग्री बोकेर गएको हेलिकोप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको ज ...

आज २५६७औँ बुद्ध जयन्तीः बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै

बैशाख २२, २०८०

काठमाडौं-शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन ...

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने

बैशाख २१, २०८०

काठमाडौँ - यस वर्षको मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञ ...

पश्चिमी वायुको प्रभावले वर्षा

बैशाख २१, २०८०

काठमाडौं-हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले क ...