सामाजिक

भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’

काठमाडौं - सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प ...

जाजरकोटमा चिसोले एक महिने शिशुको निधन

जाजरकोट- चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन भएको हो।भेरी –२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि ब ...

रुकुम पश्चिममा जीप दुर्घटना, २२ जना घाइते

रुकुम पश्चिम - रुकुम पश्चिममा सोमबार बिहान जीप दुर्घटना भएको छ । जिल्लाको चौरजहारी नगरपालिकाबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरकाे जीप आज बिहान चौरजहारी नगरपालिका-८ गोइरीज्यूला नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।उक्त जीप दुर्घटनामा परि २ ...

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न

जलेश्वर - महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, ...

छठ पूजा गर्न राष्ट्रपति पौडेल काठमाडौंको कमलपोखरी र गौरीघाटमा

काठमाडौं -राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरी पुगेर छठ पूजा गरेका छन् ।राष्ट्रपति पौडेल आइतबार अपराह्न गौरीघाट र कमलपोखरी पुगेर छठी माताको दर्शनसहित पूजाआजा गरेका हुन् ।पौडेलले गुह्येश्वरीमा तयार पारिएको छठी माताको दर्शन गरे ।र ...

भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा

 काठमाडौं - गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग पाएको छ ।प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ मंसिरसम्म १५ करोड २८ लाख २९ ...