सामाजिक

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

काठमाडौं,राँझा - बाँकेका अस्पतालमा उपचाररत थप आठ  सङ्क्रमितको गए राति मृत्यु भएको छ ।भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वल ...

भीमेश्वरको शिलामा आयो पसिना

काठमाडौं - प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा  १ घण्टा २५ मिनेटसम्म पसिना आएको छ । आज मध्याह्न १२ बजेर १५ मिनेटदेखि १ वजेर ३० मिनेट जाँदासम्म शिलामा  पसिना आएको  स्थानीय समाजसेवी  भरत प्रधानले जानकारी दिए ।यस पटक शिलाको बाँया र बीच ...

काठमाडौंका चार अस्पतालद्वारा कोरोना संक्रमितको उपचार गर्न नसक्ने घोषणा

काठमाडौं - अक्सिजन ग्यासको कारण देखाउँदै काठमाडौँका चार अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने बताएका छन् । मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्रि अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर र हेल्पिङ ह्यान्ड्स सामुदायि ...

काठमाडौं उपत्यकामा थपिए ३११३ संक्रमित, देशभर कुन जिल्लामा कति ?

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार २७० जना, भक्तपुरमा ३ सय ८१ जना र ललितपुरमा ४ सय ६२ जना कोरोना संक्रमित भेटिएका हुन् । पछि ...

नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि, ५३ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८४१८ जनामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ८५ हजार ८९० पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ८३ हजार ४९३ छन्।गत २४ घण ...

विश्वकीर्तिमानी कामीरिताको आरोही टोली आधार शिविरमा

काठमाडौं - वसन्त यामको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरामा पुगेको आरोही समूह आज सगरमाथाको आधार शिविर आइपुगेको छ । सगरमाथाको चुचुरामा डोरी टाँग्न शुक्रबार साँझ ६ः०० बजे शिखर पुगेको कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जना ...