सामाजिक

बहराइनका राजकुमारसहितको टोलीले गर्‍यो सगरमाथा आरोहण

काठमाडौं - बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ ।बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन् ...

उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी, सीडीओहरुको बैठक बस्दै

काठमाडौं - काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा थप्ने तयारी भएको छ । पछिल्लो समय बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै निषेधाज्ञाबारे निर्णय लिन मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठक बस्दैछ । मुलुकभर कोभिड- १९ ...

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

काठमाडौं - कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसके ...

कोरोनाबाट एकै दिनमा १३९ जनाको मृत्यु, ९ हजार २७१ जनामा संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको ...

कोरोनाबाट होम आइसोलेशनमै दुईको मृत्यु

काठमाडौं, काभ्रेपलाञ्चोक - कोरोना सङ्क्रमणबाट आज मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन् । अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभि ...

अक्सिजन सिलिण्डर लिन वाइडबडी जहाज बेइजिङ उड्दै

काठमाडौं - चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए३३० जहाज आज  चीनको राजधानी बेइजिङ जादैँछ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइज ...