सामाजिक

चट्याङले टेलिकम सेवा अवरुद्ध

फाल्गुन २४, २०७६

सिन्धुली - सिन्धुलीको गोलन्जोर गाउँपालिका–५  भीमसेनडाँडामा रहेको नेपाल टेलिकमको टावरलाई चट्याङले क्षति पुर्याउँदा सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका ...

‘कोरोना’को विषयमा फैलिरहेको अनावश्यक भ्रममा नपर्न सरकारको आग्रह

फाल्गुन २४, २०७६

 काठमाडौं - ‘कोरोनाभाइरस’ (कोभिड–१९) का विषयमा फैलिरहेको अनावश्यक भ्रममा नपर्न सरकारले आग्रह गरेको छ ।शनिबार विज्ञप्ति निकालेर गृह मन्त्रालयले भाइरसको संक् ...

टेलिकमले डाटा सेवा प्रभावकारी बनायो

फाल्गुन २४, २०७६

काठमाडौं  -  नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाको प्रणाली अध्यावधि गरी डाटा सेवालाई प्रभावकारी बनाएको जनाएको छ । कम्पनीले नयाँ पिसिआरएफ प्रणाली जडान गर ...

पश्चिमी वायुको प्रभावले देशभर वर्षा

फाल्गुन २४, २०७६

काठमाडौं - पश्चिमी वायुको प्रभावले शनिबार उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार ...

विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई एकेडेमीले हटायो

फाल्गुन २४, २०७६

काठमाडौं - परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीले जागिरबाट हटाएको छ ।उक्त घटना शनिबार सा ...

चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

फाल्गुन २४, २०७६

मकवानपुर - भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय ...

हुम्लामा पुन भारी हिमपमत

फाल्गुन २४, २०७६

हुम्ला - हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ ।जिल् ...

बिहानैदेखि काठमाडौं लगायत धेरै ठाउँमा मेगगर्जनसहित वर्षा

फाल्गुन २४, २०७६

काठमाडौं - पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावले आज देशभर मेग गर्जनसहित हल्का वर्षा हुने र केही हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ ।काठमाडौं लगायत देशका ...

कोरोनाका कारण महिला दिवसका कार्यक्रम स्थगित

फाल्गुन २३, २०७६

काठमाडौं - सरकारले यस बर्षको अन्तराष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ...

औषधि अभाव हुँदैन, तीन महिनालाई ढुक्‍कसँग पुग्छ : संघ

फाल्गुन २३, २०७६

काठमाडौं - नेपाल औषधि उत्पादक संघले नेपालमा उत्पादन हुने औषधि तीन महिनासम्म पुग्ने मौज्दात रहेको जनाउँदै औषधिको अभाव हुन नदिने आश्वस्त पारेको छ। विश्वभर फैलिरहे ...

टेकु अस्पतालको आइसोलेसनबाट भाग्नेलाई श्रीमतीले अस्पताल पुर्‍याइन्

फाल्गुन २३, २०७६

काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डबाट भागेका एक व्यक्तिलाई श्रीमतीले पुनः अस्पताल पुर्याएका छन् । दक्षिण कोरियाबाट फर् ...

काठमाडौंका बासिन्दालाई अत्यावश्यक काम परेका बेला बाहेक घरबाट बाहिर ननिस्कन आग्रह

फाल्गुन २२, २०७६

काठमाडौं - नेपाल कोरोना भाइरसको उच्च जोखिमा रहेको विश्व स्वास्थ्य संगठनले रिपोर्ट निकालेसँगै नेपालमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ ।  काठमाडौँका प्रमुख ...