सामाजिक

चीनले उपलब्ध गराएको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाउने सरकारको निर्णय

चैत्र १८, २०७७

काठमाडौं - चीनले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोना विरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई पनि लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ...

काठमाडौं प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने

चैत्र १८, २०७७

काठमाडौं - सरकारले काठमाडौं  प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गर्ने भएको छ । नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने ...

भोकमरी शून्यमा झार्ने लक्ष्य प्राप्तिमा ढिलाइ, नेपाल मध्यम अवस्थामा

चैत्र १८, २०७७

काठमाडौं - कोरोना महामारी र अन्य चुनौतीका कारण सन् २०३० सम्म भोकमरी शून्यमा झार्ने भनी दिगो विकास लक्ष्य अनुरुप अन्तर्राष्ट्रिय समुदायले लिएको लक्ष्य प्राप्तिमा ...

राष्ट्रिय जनगणनाको तयारी तीव्र

चैत्र १८, २०७७

काठमाडौं - राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्यांक विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ।समिति ...

बैतडीमा गोली लागेर घाइते भएका युवकको मृत्यु

चैत्र १८, २०७७

काठमाडौं,बैतडी - गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका ...

देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने

चैत्र १८, २०७७

काठमाडौं - विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली ...

तुवाँलो हट्न केही दिन लाग्ने‚ केही स्थानमा पानी पर्ने सम्भावना

चैत्र १८, २०७७

काठमाडौं - अहिले बिहान देशको पहाडी भू–भागहरुमा मौसम आंशिक बदली रहेको छ। बाँकी भू–भागमा बदली नरहे पनि तुवाँलो लागिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानु ...

घाँस काट्न गएका एउटै गाउँका ८ किशोरी बेपत्ता

चैत्र १८, २०७७

काठमाडौं,बर्दीवास - महोत्तरी जिल्लाको भंगहा नगरपालिका–८ की ८ जना किशोरी बेपत्ता भएका छन् । मंगलवार करिब दिउँसो २ बजे घाँस काट्न गएका उनीहरू बेपत्ता भएका हुन् ।ब ...

मौसम खराबीले सयौँ उडान प्रभावित

चैत्र १७, २०७७

काठमाडौं - प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । खराब मौसमको सबैभन्दा बढी मार हवाई क्षेत्रले बेहोर्नु परेको छ । मौसम खराबीले ‘ ...

अझै तीन दिन मौसम स्थिर रहने

चैत्र १७, २०७७

काठमाडौं - आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस् ...

ताप्लेजुङमा टिप्पर दुर्घटनामा परी एक युवकको मृत्यु

चैत्र १७, २०७७

काठमाडौं,ताप्लेजुङ - ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचामा भएको टिप्पर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु गएको छ । प्रदेश ३–०१–०५ ख ९२७१ नंको टिप्पर ...

नेपालमा कोरोना संक्रमित बढे, थप तीन जनाको मृत्यु

चैत्र १७, २०७७

काठमाडौं - काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछि ...