सामाजिक

हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते

काठमाडौं,हेटौंडा-हेटौंडा उपमहानगरपालिका-११ थानाभ-याङस्थित पूर्व-पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।शुक्रबार राति करिब ८ बजेको समयमा हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना४ख २४९६ न ...

काठमाडौंका यी स्थानमा आज सात घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौं-नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोंगबु फिडरअन्तर्गत पर्ने स्थानमा बिजुली काटिनेछ ।प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुस ...

‘भौतिक पूर्वाधार निर्माणसँगै सैलुङमा पर्यटकीय गतिविधि बढ्यो’

काठमाडौं-भौतिक पूर्वाधारको विकाससँगै दोलखाको सैलुङ क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ ।भौतिक पूर्वाधार निर्माणसँगै पर्यटकहको चहलपहल बढेको स्थानीयहरुले बताएका छन् ।विगतको तुलनामा सैलुङ क्षेत्रमा पर्यटकको आगमन बढेको र स्थानीयहरुको जीविकोपर्जनका लागि पर ...

मौसम सफा रहने

काठमाडौं - कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा छ ।देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक ...

बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत सकियो

काठमाडौं-बबरमहलमा बुधबार दिउँसो फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको छ ।करिब २० घण्टामा पाइप मर्मतको काम सकिएको हो । अहिले पाइपमा पानी परीक्षणको काम भइरहेको छ ।पानी परीक्षणको कार्य सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु हुने काठमाडौं ...

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाडौं - एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्न लागिएको हो ।स्वस्थानी व्रत कथामा स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ मह ...