राजनीति

समानुपातिकतर्फ एमालेले २७ लाख मत कटायो

मंसिर १४, २०७९

काठमाडौं - प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख मत कटाएको छ। निर्वाचन आयोगको अनुसार १ करोड मत गणना हुँदा एमालेले २७ लाख ९९४ मत ल्याएको हो। एमालेले ...

सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : बाबुराम भट्टराई

मंसिर १४, २०७९

काठमाडौं-पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गर्नुपर्न ...

१६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक

मंसिर १४, २०७९

काठमाडौं - १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।सबभन्दा बढी नेपाली कांग्रेसले ५४ स्थानमा जित निकालेको छ भने नेकपा एमाल ...

समानुपातिकतर्फ १ करोड मतगणना, एमाले पहिलो दल

मंसिर १४, २०७९

काठमाडौं - प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ आज (बुधबार) बिहानसम्म करिब १ करोड मतगणना सकिएको छ ।निर्वाचन आयोगको पछिल्लो तथ्यांक अन ...

अब चार वटा क्षेत्रको नतिजा आउन बाँकी

मंसिर १४, २०७९

काठमाडौं - प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब ४ वटा क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।अब सुनसरी–४ मा मतगणना भईरहेको छ भने बाजुरा, स्याङ्जा–२ ...

बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना गर्नेबारे आज आयोगले निर्णय गर्दै

मंसिर १४, २०७९

काठमाडौं - बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ ।बाजुरा र स्याङ्जामा पुनः मतदान ...

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

मंसिर १३, २०७९

काठमाडौं - सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चोधरी निर्वाचित भएकी छन् ।४० हजार सात सय ८८ मत प्राप्त गर्दै चौधरी निर्वाचित भएकी हुन् । उनले ...

इलाम-१ मा पुनः मतदान गराउन कानुनी उपचार खोज्छाैँ : माधव नेपाल

मंसिर १३, २०७९

काठमाडौं - नेकपा एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर १ मा पुनः  मतदानको मागसहित कानुनी उपचार खोज्ने भएको छ ।एमालेका उम्मेदवार महेश बस्नेतसँग एकीकृत समाजवा ...

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग अनुचित : ओली

मंसिर १३, २०७९

काठमाडौं - एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु उचित नभएको बताएका छन्  । मंगलबार च्यासलस्थित पार्टी निकट सांस्कृतिक सं ...

जनमत पार्टीले कटायो ३ प्रतिशत मत, बन्यो राष्ट्रिय पार्टी

मंसिर १३, २०७९

काठमाडौं - डा. सिके राउतको जनमत पार्टीले ३ प्रतिशत मत कटाएको छ। प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो।समानुपातिकतर ...

एकीकृत समाजवादीका मन्त्रीलाई हराउँदै एमालेका महतो विजयी

मंसिर १३, २०७९

काठमाडौं - मधेश प्रदेशसभातर्फ धनुषा क्षेत्र नम्बर ४ (२) मा नेकपा एमालेका हरिनारायण महतो निर्वाचित भएका छन् । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वात ...

समानुपातिकतर्फ ९६ लाख दुई हजार ५७६ मतगणना सकियाे, कुन दललाई कति ?

मंसिर १३, २०७९

काठमाडौं - प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पछिल्लो मतगणनाअनुसार कुल ९६ लाख २ हजार ५७६ मत गणना सकिएको छ । मतगणना तथ्यांकअनुसार एमाले पहिलो स्थानमा छ । उ ...