राजनीति

संघीय संसदका ८ समितिका बैठक एकैपटक बस्दैँ

फाल्गुन १५, २०८०

काठमाडौं- संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दैँछन् ।संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो । जस अनुसार अर्थ समिति, ...

ललिता निवास खाली गर्ने महानगरको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश

फाल्गुन १४, २०८०

काठमाडौं-काठमाडौं महानगरपालिकाले ललिता निवास खाली गर्न दिएको निर्देशन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।काठमाडौं महानगरपालिका–४ ...

इलाम र बझाङ उपनिर्वाचनः चैत २४ मा उम्मेदवारी दर्ता

फाल्गुन १४, २०८०

काठमाडौं-इलाम २ र बझाङ १ को (ख) मा हुन लागेको उपनिर्वाचनका लागि चैत २४ गते मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै आगामी वैशाख १५ गते ...

लोसपाबाट अलग्गिए राजेन्द्र महतो, घोषणा गरे नयाँ अभियान

फाल्गुन १४, २०८०

काठमाडौं- नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाड्दै नयाँ अभियानको घोषणा गरेका छन् ।महतोले लोसपा छाड्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक ...

सार्वजनिक ऋण भुक्तानीका लागि १ खर्ब छुट्याउनुपर्छ : अर्थमन्त्री महत

फाल्गुन १४, २०८०

काठमाडौं- अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक ऋण भुक्तानीका लागि मात्रै १ खर्ब रुपैयाँ छुट्याउनुपर्ने बताएका छन्।संसदमा सुरु भएको ...

प्रतिपक्ष दलको विरोधपछि संसद बैठक स्थगित

फाल्गुन १४, २०८०

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको छ ।सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस ...

अर्थमन्त्री महतले संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने

फाल्गुन १४, २०८०

काठमाडौं- अर्थमन्त्री डा.प्रकाशशरण महतले आज बस्ने प्रतिनिधिसभाको बैठकमा ‘बजेटका सिद्धान्त र प्राथमिकताा’ प्रस्तुत गर्ने भएका छन्।अर्थमन्त्री महतले आगामी आर्थिक ...

मिटरब्याजपीडित र सरकारबीच आज पनि वार्ता हुँदै

फाल्गुन १४, २०८०

काठमाडौं - मिटरब्याजपीडित र सरकारबीच आज पनि वार्ता हुने भएको छ ।आज वार्तामा बस्नेगरी आइतबारको वार्ता टुंगिएको थियो । जसअनुसार सरकार र पीडितबीच बिहान ११ बजेदेखि ...

प्रतिनिधिसभा बैठक बस्दै, प्रि बजेटमा छलफल हुदैँ

फाल्गुन १४, २०८०

काठमाडौं - प्रतिनिधिसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बै ...

सशस्त्र प्रहरीका डीएसपीलाई एक वर्ष कैद सजाय माग गरी मुद्दा दायर

फाल्गुन १३, २०८०

काठमाडौं-रेष्टुरेन्टमा महिलाको गोप्य तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डीएसपीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको छ ।डीएसपी तुल ...

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने नापी अधिकृतसहित १८७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फाल्गुन १३, २०८०

काठमाडौं-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृतसहित १८७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले दमक नगरपालिका ...

तीन मन्त्रीको राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहन्छ : केपी ओली

फाल्गुन १३, २०८०

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताएका छन् ।संसद भवन नयाँ बानेश्वरमा बोल्दै अध्य ...