राजनीति

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्विप

असार २७, २०८१

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रधानमन्त्री दाहालले यही असार २८ ग ...

एमाले अध्यक्ष ओलीले भने : देशमा अस्थिरता निम्त्याउने काम भएपछि कांग्रेससँग मिल्यौं

असार २७, २०८१

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अस्थिरता निम्त्याउने काम भएपछि कांग्रेससँग मिलेको बताएका छन् ।केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बै ...

आज सहकारी पीडितसँग छलफल गर्दै संसदीय समिति

असार २७, २०८१

काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज पीडितसँग छलफल गर्ने भएको छ ।समितिले छलफलका लागि २९ वटै सहकारीसहित अन्य सहकारीका प्रतिनि ...

एमालेको सचिवालय बैठक बस्दै

असार २७, २०८१

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।यस अघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो । आज बैठक बिहान ११ बजे बस्ने भएको छ ।एमाले ...

छानबिन समितिले सहकारी पीडितसँग छलफल गर्ने

असार २६, २०८१

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने भएको छ।सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सहकारी क्षेत्रमा द ...

भ्रष्टाचारका ठूला काण्ड ढाकछोप गर्न कांग्रेस र एमाले मिले : राजेन्द्र पाण्डे

असार २६, २०८१

काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भ्रष्टाचारका ठूला प्रकरण ढाकछोप गर्न कांग्रेस र एमाले मिलेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकपछि ब ...

संसद विघटन गर्नेहरूले प्रचण्डलाई नैतिकता सिकाउनु पर्दैन : लेखनाथ दाहाल

असार २६, २०८१

काठमाडौं-नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसद विघटन गर्नेहरूले नैतिकताको कुरा गर्न नसुहाउने बताएका छन्।मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बो ...

एमालेको सचिवालय बैठक बस्दै

असार २६, २०८१

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरि बोलाइएको छ । बैठकमा कांग्रेससँग अध्यक्ष केपी ...

प्रतिनिधि सभाको बैठक बस्दै

असार २६, २०८१

काठमाडौं-प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा बार्षिक प्रतिवेदन र व्यवस्थापन कार्यको कार्यसूची सार्बजनिक गरिएको छ ।आज प्रधानमन्त्री पुष्प ...

जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत, प्रचण्डलाई १० मन्त्रालयको जिम्मेवारी

असार २५, २०८१

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा)का तीन जना मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ।अशोक राईले नेतृत्व गरेको जसपाका मन्त्रीहरुले गत शुक्रबार प्रधानमन्त्री पुष्प ...

एमाले सचेतक बर्तौलाले भने : पदमा बसुन्जेल कुन फाइल खोल्नुपर्ने हो, खोल्नुस्

असार २५, २०८१

काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारलाई भ्रष्टाचारका फाइल खोल्न चुनौती दिएका छन् ।प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौल ...

भ्रष्टाचारविरुद्ध सरकार अगाडि बढ्दा राजनीतिक चलखेल भयो : सन्तोष परियार

असार २५, २०८१

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सरकार परिवर्तन भएको बताएका छन ...