राजनीति
एमाले सचिवालय बैठक च्यासलमा
काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक च्यासलमा बसिरहेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिदेखि बैठक बसिरहेको हो ।आजको बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुनेछ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरु ...
सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको छ : प्रधानमन्त्री ओली
काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको बताएका छन् ।वाग्मती प्रदेशका वडाअध्यक्षहरुको प्रशिक्षणमा उनले यस्तो बताएका हुन् ।जेठ १५ गते राजावादीको आन्दोलनला एमालेको नि ...
निजामती कर्मचारीद्वारा सामान्य प्रशासन मन्त्रालयमा धर्ना
काठमाडौं-निजामती कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन् ।संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आइतबार धर्ना दिएका हुन् ।प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय नि ...
देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ ।मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल ...
शेखरलाई काउन्टर दिंदै सिटौलाले गरे गृहमन्त्रीको बचाउ
काठमाडौं-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अध्यागमनका कर्मचारीले गल्ती गर्दा गृहमन्त्रीको राजीनामा माग्न उचित नहुने बताएका छन् ।गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेको विषयमा बोल्दै पूर्वगृहमन्त्री समेत रहेका सिटौलाले भने–‘कुनै ...
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छन् ।नेकपा एमालेको १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भण्डारी शनिबार राति चीनतर्फ प्रस्थान गरेकी हुन् ।चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणमा, ‘नेपाल–चीन मित्रता प ...