राजनीति

ताप्लेजुङको सिरिजङ्गा-३ मा एमालेकी सावादेन निर्वाचित

मंसिर १७, २०८१

ताप्लेजुङ - सिरिजङगा गाउँपालिका वडा नम्बर ३ सिकैचाको वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् ।कुमारीले ३५३ मत ल्याएर विजयी भएकी हुन् । उनले माओव ...

प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै

मंसिर १७, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्ने भएका छन् ।चीनका प्रधानमन्त्री ली छ्याङको ...

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकियो, मतगणना आजै सुरु गरिने

मंसिर १६, २०८१

काठमाडौं - स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकिएको छ ।बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै न ...

राष्ट्रपति पौडेलसमक्ष चार देशका लागि नियुक्त राजदूतले लिए शपथ

मंसिर १६, २०८१

काठमाडौं-  विभिन्न देशमा नियुक्त भएका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासका आयोजित एक क ...

उपनिर्वाचन अपडेट : कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान

मंसिर १६, २०८१

काठमाडौं- कीर्तिपुर नगरपालिकामा ११ हजार मतदाताले मतदान गरेका छन्। स्थानीय तहको उपनिर्वाचनमा मध्यान्ह १२ बजेसम्म ११ हजार ३० जनाले मतदान गरेका हुन् ।यहाँ ३१ हजार ...

कीर्तिपुरमा बिहान साढे दस बजेसम्म खस्यो ४५ सय मत

मंसिर १६, २०८१

काठमाडौं- कीर्तिपुरमा बिहान ७ बजेदेखि सुरू भएको मतदानमा साढे दस बजेसम्म ४५ सय मत खसेको छ । काठमाडौं जिल्ला निर्वाचन कार्यालयका अनुसार बिहान साढे १० बजेसम्म ४५ स ...

स्थानीय तहको उपनिर्वाचन आज,स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान हुँदै

मंसिर १६, २०८१

काठमाडौं - स्थानीय तहका रिक्त ४१ पदका लागि आज मतदान हुँदै छ । बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष द ...

प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई गराए जानकारी

मंसिर १५, २०८१

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रपति निवासमा भेटवार्ता भएको हो ।भेटमा आसन्न चीन भ्रमण ...

बीआरआईमा भएको समझदारी अनुसार नै नयाँ सम्झौता हुन्छ : परराष्ट्रमन्त्री राणा

मंसिर १५, २०८१

काठमाडौं - परराष्ट्रमन्त्री आरजु राणा देउवाले बीआरआईमा भएको समझदारी अनुसार नै नयाँ सम्झौताहरू हुने बताएकी छन् ।चीन भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय वि ...

विवाद नगरि बीआरआई स्विकारौं पूर्वप्रधानमन्त्री : खनाल

मंसिर १५, २०८१

काठमाडौं - पूर्व प्रधानमन्त्रीसम्म रहेका नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले बीआरआई नेपालको हितमा रहेकालाई यसलाई अघि बढाउनुपर्ने बताएका छन्।चीनमा ...

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

मंसिर १४, २०८१

काठमाडौं- काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंलाई थप ५ द ...

स्वर्णलक्ष्मी सहकारी ठगीबारे रविको बयान जारी, जिबी र रविले रकम झिकेका कागजात फेला

मंसिर १४, २०८१

काठमाडौं- जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिन सुरू गरेको छ। स्वर्णलक्ष्मी सहकारी संस्थ ...