अन्तर्राष्ट्रिय

अफगान महिलालाई टेलिभिजन नाटकमा रोक

काठमाडौं,एजेन्सी-अफगानिस्तानमा महिलालाई टेलिभिजन नाटकमा अभिनय गर्न प्रतिबन्ध लगाइएको छ । तालिबान सरकारले एउटा नयाँ निर्देशिका जारी गर्दै महिलालाई टेलिभिजन नाटकमा प्रतिबन्ध लगाएको हो । त्यस्तै, महिला पत्रकार र टेलिभिजन प्रस्तोतालाई सम्पूर्ण अनुहार छोप ...

अमेरिकामा राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनिन् कमला

काठमाडौं, एजेन्सी - अमेरिकाका राष्ट्रपति जो बाइडेन शुक्रवार अस्पतालमा भर्ना भए । बाइडेन अस्पताल भर्ना भएपछि उनले केही समयका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पे । शुक्रवार नियमित स्वास्थ्य परीक्षणकको क्रममा बाइडे ...

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड स्वदेश प्रस्थान

काठमाडौं - नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारसँग सम्बन्ध स्थापना तथा नवीकरण गर्ने उद्देश्यका साथ बुधबार साँझ काठमाडौं आएका दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार साँझ ...

पाकिस्तानले ल्यायो बलात्कारीलाई नपुंसक बनाउन सक्ने कानुन

काठमाडौं,एजेन्सी - पकिस्तान सरकारले बलात्कारीलाई नपुंसक बनाउने सजाय दिन सक्ने कानुन पारित गरेकाे छ । पछिल्लो समय पाकिस्तानमा बलात्कारका घटनाप्रति सर्वसाधारणमा बढिरहेको आक्रोशलाई मध्यनजर गदैे बलात्कारसँग जोडिएको नयाँ विधेयक पारित गरिएको हो ।पाकिस्तानम ...

भारतमा विवादित कृषि कानुन खारेजीको घोषणा

काठमाडौं, एजेन्सी - भारतमा कृषि क्षेत्र सुधारका लागि भन्दै ल्याइएका तीन वटा विवादित कानुन खारेजीको घोषणा गरिएको छ ।किसानको महिनौंदेखि विरोध गरेका तीन वटा कानुनहरूको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खारेज गरिएको घोषणा गरेका हुन् । गुरु नानक ज ...

दिल्लीको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस, प्रदूषण नाजुक अवस्थामा

काठमाडौं एजेन्सी - भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ । तापक्रम घट्दै गएपछि मङ्गलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका बासिन्दाले बताएका छन् ।  भारतको मौसम विज्ञान विभागले मङ्गलबारको अधिकताम तापक्रम भने २७ डिग्री ...