पत्रपत्रिकाबाट

कोरोना प्रभावितलाई पुनः कर्जाको अवसर

भाद्र २, २०७७

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई सहुलियत ब्याजदरमा  पुनः कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्य ...

कोरोना सन्त्रासः आधा देशमा निषेधाज्ञा

भाद्र २, २०७७

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि देशका ७७ जिल्लामध्ये २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सरकारले ५ साउनको मन्त्रिपरिषद् बैठकमार्फत ...

अझै उच्च जोखिममा छन् सिन्धुपालचोकका १६७ बस्ती

भाद्र २, २०७७

काठमाडौं – लिदी जस्तै भौगलिक बनोट भएका सिन्धुपालचोकमा मात्रै १ सय ६७ बस्ती जोखिममा छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको भौगर्भिक अध्ययन अनुसार ९६ स्थान ...

भारतीय सहयोगमा नेपालमा सञ्चालित आयोजनाको कार्यान्वयन सफल

भाद्र २, २०७७

काठमाडौं - भारतीय सहयोगमा नेपालमा सञ्चालित आयोजनाको कार्यान्वयन सफल रहेको निष्कर्ष नेपाल र भारत संयुक्त निरीक्षण संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिजम) बैठकले निक ...

काठमाडौं उपत्यकामा फेरि लकडाउन ?

भाद्र २, २०७७

काठमाडौं - कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध ...

करिब आठ लाख उपभोक्ताको विद्युत् महसुल छुट

भाद्र २, २०७७

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रमा शतप्रतिशत नेपालीको घरका विद्युत् पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसअघि ...

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता : संवैधानिक नियुक्तिबारे छलफल

भाद्र २, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोराना भाइरसको सङ्कट, बाढी पहिरो र विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति लगायतका विषयमा प्रमुख प्रतिपक्षी ...

नेगेटिभ आए तत्काल रिपोर्ट, पोजिटिभ आए कुरेको कुर्‍यै

भाद्र १, २०७७

काठमाडौं - कोरोना संक्रमितहरुले आफूलाई संक्रमण रहेको औपचारिक सूचना निकै ढिला मात्रै प्राप्त गर्ने गरेको देखिएको छ । शंका लागेर कोरोना परीक्षण गराएकामध्ये नेगेटि ...

सांसदको छातीमा त्रुटिपूर्ण लोगो

भाद्र १, २०७७

काठमाडौं - देशको नक्सा सच्चियो । सच्चिएको चुच्चे नक्सा समेटेर संसद्ले सांसदको छातीमा राख्ने लोगो फे¥यो । जुन संसद्ले संविधान संशोधनै गरेर देशको नक्साको त्रुटि स ...

देशभर युरिया मलको चरम अभाव, नेपाल आइपुग्न अझै २० दिन लाग्ने

भाद्र १, २०७७

काठमाडौं - चार महीना गुजरातको कान्डला बन्दरगाहमा अडकिएर २ साताअघि मात्र कोलकाता बन्दरगाह पुगेको युरिया मल सबै नेपाल आउन अझै २० दिन लाग्ने भएको छ ।देशभरका कृषक य ...

उपत्यकामा कोरोना सङ्क्रमण उच्च, जटिल अवस्था आउन सक्ने

भाद्र १, २०७७

काठमाडौं - कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडौं  उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । दैनिक सयको ...

आयल निगम स्वचालित विद्युतीय प्रणालीमा जाँदै

भाद्र १, २०७७

काठमाडौं - पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानी न्यूनीकरण गर्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ ९ईआरपी० प्रणालीमा ...