पत्रपत्रिकाबाट

कोरोनाविरुद्ध प्लाज्मा थेरापीको आशा : नेपालमा ४५ जना निको भए

भाद्र १७, २०७७

काठमाडौं - कोरोना भाइरस विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ ।प्लाज्मा थेरापी ब ...

खतिवडा पुनर्नियुक्ति: ओली-प्रचण्डबीच मत बाझियो

भाद्र १६, २०७७

काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पुनर्नियुक्तिका विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ ।प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ...

कक्षा १२ को परीक्षा दशैँ अगावै

भाद्र १६, २०७७

काठमाडौं - कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार ...

उपत्यकामा क्वारेन्टिन थपिँदै

भाद्र १६, २०७७

काठमाडौं - विदेशबाट आउने व्यक्तिहरूलाई राख्न काठमाडौं   उपत्यकामा थप दुई हजार तीन सय शय्या भएको क्वारेन्टिन निर्माण गरी सञ्चालनमा ल्याइने भएको छ ...

यस्तो छ निगमको नयाँ उडान तालिका

भाद्र १६, २०७७

काठमाडौं - नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबार ९आज०देखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँ ...

‘अस्पताल उपचार गर्ने ठाउँ हो, सिल गर्ने होइन’

भाद्र १६, २०७७

काठमाडौं - जिल्लाका स्वास्थ्य संस्था मात्र होइन, काठमाडौं उपत्यकाकै सरकारी एवं निजी अस्पताल सिल गर्नु नौलो मानिन छाड्यो। त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल ...

बंगलादेशसँग मल पैंचो लिइने

भाद्र १६, २०७७

काठमाडौं - खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैंचो (सापटी) लिन गृहकार्य थालेको छ । हालको अभाव टार्न ५० हजार टन युरिया मल पैंचोका ...

कतारमा न्यूनतम तलब ३२ हजार

भाद्र १६, २०७७

काठमाडौं - कतारले अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल (३२ हजार रुपैयाँ) तोकेको छ । कतारमा आप्रवासी श्रमिक रोजगारदाता फेर्न पनि स्वतन्त्र हुने भएका छन् ।कता ...

निजी विद्यालयले शुल्क लिन पाउने बाटो खोल्दै मन्त्रालय

भाद्र १५, २०७७

काठमाडौं - विद्यालय सञ्चालन नभएको अवस्थामा शुल्क नतिर्ने अडान राखेका अभिभावकले अबदेखि शुल्क तिर्नुपर्ने भएको छ।वैकल्पिक माध्यमबाट आफ्ना छोरोछोरीले नियमितरुपमा क ...

कारागारभित्र पनि फैलियो कोरोना

भाद्र १५, २०७७

काठमाडौं – देशका विभिन्न जिल्लामा रहेका ७१ कारागारमध्ये सात वटा कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको छ । राजधानीको जगन्नाथ देवलस्थित केन्द्रीय का ...

जसपामा शीर्ष नेताहरू नै असन्तुष्ट

भाद्र १५, २०७७

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)भित्र पदाधिकारी विवाद चर्किँदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष ...

पहुँचका भरमा पीसीआरः भनसुन गर्न नसक्नेहरू रिपोर्ट कुरेको कुर्‍यै

भाद्र १५, २०७७

धनगढी र हेटौंडा - सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भदौ १ गते बैंकका कर्मचारीमा पहिलो पटक कोरोना देखियो। ग्लोबल आईएमईका एक पुरुष कर्मचारीले साउन ३० गते स्वाब ...