पत्रपत्रिकाबाट

एक दिनका संक्रमितमध्ये उपत्यकामै ४५ प्रतिशत

भाद्र १३, २०७७

काठमाडौं - मुलुकमा शुक्रबार कोरोनाबाट संक्रमितमध्ये करिब ४५ प्रतिशत काठमाडौं उपत्यकामा देखिएको छ । देशभर ९२७ संक्रमित देखिएकामा काठमाडौं उपत्यकामा मात्र ४१५ जना ...

कोरोना महामारी बढेसँगै उपचार गर्न नौ हजार शय्याको तयारी

भाद्र १३, २०७७

काठमाडौं - काठमाडौँ उपत्यकामा दिनहुँ कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शय्या ...

प्रदेश २ सरकार : मुख्यमन्त्रीसहित सबै मन्त्री फेरिँदै

भाद्र १२, २०७७

काठमाडौं - प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्री ...

भदौभित्रै भारतबाट रेल आउँदै

भाद्र १२, २०७७

काठमाडौं - जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिए ...

सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्दो

भाद्र १२, २०७७

काठमाडौं - महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, सोह्रखुट्टे र जनसेवा (न्युरोड)मा कार्यरत प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना नियन्त्रण तथा रोकथाम ...

बैंकिङ क्षेत्रमा कोरोना बढ्न थाल्यो, कर्मचारी र ग्राहक जोखिममा

भाद्र १२, २०७७

काठमाडौं - बैंकिङ क्षेत्रमा कोरोना बढ्न थालेको छ । २ सय जनाभन्दा बढी बैंकका कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएपछि बैंकमा गई प्रत्यक्ष कारोबार गर्ने ग्राहकसमेत ...

सोह्र श्राद्ध पनि ‘भर्चुअल’

भाद्र १२, २०७७

ललितपुर - पण्डित माधवप्रसाद शर्मालाई संक्रमणबीच ‘संस्कार जोगाउने’ पिरलोले सताउन थाल्दै छ । नजिकि“दो ‘सोह्रश्राद्ध’ले त झन् नपिरोल्ने कुरै भएन । सोह्र श्राद्ध आग ...

७४८ डोज भित्रियाे रेम्डिसिभिर

भाद्र १२, २०७७

काठमाडौं - औषधि व्यवस्था विभागले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेर भेन्टिलेटरमा राखेर उपचार गराइरहेका बिरामीहरूका प्रयोग गर्ने औषधि आयातको जिम्मेवारी दिए ...

कोरोना महामारीसँगै बर्डफ्लुको त्रास

भाद्र १२, २०७७

काठमाडौं - कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणमा सफलता पाइरहेको अस्ट्रेलियाको कृषि क्षेत्रमा बर्डफ्लुको संक्रमण देखापरेको छ । भिक्टोरिया राज्यका आधा दर्जन कुखुर ...

कतारमा श्रमिकको अभाव

भाद्र १२, २०७७

काठमाडौं - नेपालीको प्रमुख गन्तव्य कतारमा श्रमिकको अभाव देखिन थालेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीले श्रमिक आपूर्ति प्रक्रिया अवरुद्ध हुँदा कतारले अरू ...

तरकारीको मूल्यमा मनोमानी, एकै ठाउँका पसलमा किलोमै १० देखि २० रूपैयाँ फरक

भाद्र १२, २०७७

काठमाडौं - सर्वसाधारणले दैनिक उपभोग गर्ने तरकारीको मूल्य पसलैपिच्छे फरक रहेको सरकारी अध्ययनले देखाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बिहीब ...

खोप परीक्षणमा नेपालको तयारी, ६ खोप अन्तिम चरणमा

भाद्र १२, २०७७

काठमाडौं - विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् ।यसरी विश्वव्यापी जनस्वास्थ्य ...