पत्रपत्रिकाबाट

उपत्यकामा १९ हजारको स्वाब सङ्कलन

भाद्र १८, २०७७

काठमाडौं - उपत्यकामा एक सातायता करिब १९ हजार सात सय जनाको कन्ट्याक्ट टे«सिङमार्फत स्वाब सङ्कलन गरिएको छ । उपत्यकामा २८ हजार पाँच सय जनाको कन्ट्याक्ट ट्रेसि ...

‘एयर अरेबियाद्वारा चार्टर उडान नियम उल्लंघन’

भाद्र १८, २०७७

काठमाडौं - एयर अरेबियाले नेपाल सरकारले बनाएको चार्टर उडान नियम उल्लंघन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठहर गरेको छ । भदौ ९ मा यूएईको शारजाह ...

आठ तले भवनबाट खसेर नेपाली चिकित्सकको मृत्यु

भाद्र १८, २०७७

काठमाडौं - भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत ३९ वर्षीय नेपाली चिकित्सक सुजितकुमार साहको मंगलबार एउटा अपार्टमेन्टको आठौं तलाबाट खसेर मृत्यु भएको छ । ...

पहुँचका भरमा ठेक्का दिँदा मल हाहाकार

भाद्र १८, २०७७

काठमाडौं - रोपाइँकै बेला रासायनिक मलको अभाव झेलेका किसानले रोपो पहेँलो हुँदासम्म पाएका छैनन् । मल ल्याउने टेन्डर प्रक्रियामा ढिलाइ त भएकै थियो, सरकारले पहुँचका ...

प्राधिकरणको नाफा बढ्यो, लक्ष्यभन्दा धेरै भारत निर्यात

भाद्र १७, २०७७

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले आफ्नो नाफा विस्तारको गतिलाई अझै बढाएको छ । प्राधिकरणले यो वर्ष नाफाको परिमाण मात्र बढाएको छैन, सञ्चित नोक्सानीलाई समेत नाफ ...

प्रधानमन्त्री ओलीको आग्रहपछि बंगलादेशले ५० हजार टन युरिया पठाइदिने

भाद्र १७, २०७७

काठमाडौं - नेपाल र बंगलादेशबीच कोरोना भाइरस (कोभिड–१९) को अहिलेको संकटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र ...

यी हुन् कोरोनाका ‘हट स्पट’ १२ जिल्ला, जहाँ समुदायस्तरमै फैलियो संक्रमण

भाद्र १७, २०७७

काठमाडौं - संघीय राजधानी काठमाडौं लगायत १२ जिल्लामा समुदाय तहमै कोरोना संक्रमण फैलिएको छ ।संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहँदा दर्जन जिल्लामा नियन्त्रण चुनौत ...

मध्यरातिदेखि खुल्यो अन्तर्राष्ट्रिय उडान

भाद्र १७, २०७७

काठमाडौं - कोभिड–१९ संक्रमण नियन्त्रण स्वरूप गत चैत ४ गतेदेखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएको छ ।मंगलवार मध्यराति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइ ...

डा. खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक

भाद्र १७, २०७७

काठमाडौं - डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उनलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको ...

लक्षणसहितका संक्रमितले नै पाउँदैनन् अस्पताल

भाद्र १७, २०७७

काठमाडौं - काभ्रेका रविन सेढाईंलाई कोरोना संक्रमण भएको भन्दै कुपण्डोलस्थित विध म्यानेजमेन्टले आइतबार सम्पर्क ग-यो । त्यसपछि उनी अलमलमा परे । काठमाडौंका विभ ...

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

भाद्र १७, २०७७

काठमाडौं - उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक सा ...

अख्तियारले डामेको मान्छेलाई धमाधम नियुक्ति

भाद्र १७, २०७७

काठमाडौं - ‘लात्तीले हानेको बिरालो भान्सामा’ भन्ने नेपाली उखान हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्न लागिएका डा।उपेन्द्र कोइरालाको अग्रगामी फड्को ...