आर्थिक
काठमाडौँमा निजी पेट्रोल पम्प बन्द, सरकारीमा भीड
काठमाडौं - पेट्रोलियम ढुवानी मजदुरले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनका कारण राजधानीमा पेट्रोलको अभाव देखिएको छ ।आन्दोलनका कारण निजी क्षेत्रका पेट्रोल पम्पले पेट्रोलियम बिक्री वितरण रोकेर पेट्रोल पम्प बन्द गरेपछि सरकारी पम्पमा पेट्रोल ...
कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट
काठमाडौं,विराटनगर-कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ ।कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले शनिबार प्रदेश सभा बैठकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबर ...
अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने
काठमाडौं - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने भएको छ ।कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा.टिडियान किन्डा नेतृत्वको मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन ...
हिमाल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौं - प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं ज्ञानेश्वरस्थित हिमाल हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।एक समारोहकाबीच हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापक ...
यस्तो छ आर्थिक वर्ष २०८१/८२ को बजेट
काठमाडौं-सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ।अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् ।कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिश ...
सहकारी सञ्चालकको सम्पत्ति धितोमा राखेर बचतकर्ताको रकम फिर्ता गर्ने सरकारको घोषणा
काठमाडौं-सरकारले सहकारी संस्थाको बचतकर्ताको ५ लाखसम्मको रकम सञ्चालकहरुको धितो रोक्का राखी फिर्ता गरिने भएको छ ।आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।अर्थमन्त्री पुनले सहकारी सम्बन्धी कानुन संशोध ...

.gif)