images

आर्थिक

ग्लोबल आइएमईद्वारा दक्षिण कोरियामा अन्तक्र्रिया कार्यक्रम आयोजना

काठमाडौं - नेपालमा लगानीका लागि आग्रह गर्दै ग्लोबल आइएमई बैंकद्वारा दक्षिण कोरियाको सिओलमा अन्तक्र्रिया कार्यक्रम आयोजना नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल म ...

आशा लघुवित्तले संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं - आशा लघुवित्त वित्तीय संस्थाले असोज ५ गतेदेखि ५१ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । प्रतिकित्ता ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन ...

काठमाडौं महानगरको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता धमाधम कर तिर्दै

काठमाडौं  - काठमाडौं  महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन् । कामपाले यही भदौ १५ गतेदेखि पटकपटक कर तिर्न करदातालाई पत्राचार गरेको थियो ।  पत्राचार र कामपाको पटकपटकको ताकेताका आधारमा अहिलेसम्म रु ८४ ल ...

दशैंका लागि नयाँ नोट साट्न शुरु

काठमाडौं - दशैंका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो । बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ ।एक व्यक्तिले १८ हजार ५ सय सम्म ...

रसुवागढी हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं - रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले २३ असारदेखि ३१ साउनसम्म आयोजना प्रभावितलाई ६८ लाख ४२ हजार एक सय कित्ता सेयर निष्कासन गरेको थियो । उक्त सेयर रीतपूर्वक आवेदन दिएका आवेदकह ...

गेट वे पेमेन्ट सर्भिस र सनराइज बैंक सम्झौता

काठमाडौं - सनराइज् बैंकले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा, युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल सगँ अन्तरआबद्धता रहेको गेट वे पेमेन्ट सर्भिस प्रालि संग सम्झौता गरेको छ । मंगलबार एक समारोह बिच बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्टको ...