ब्रेकिङ न्युज

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री प्रचण्ड

जेष्ठ २२, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सृष्टि गर्ने तिर भएको बताएका छन । काठमाडौं विश्वविद्यालय सभाको ९७ ...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

जेष्ठ २२, २०८०

काठमाडौं - संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले ...

आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै

जेष्ठ २२, २०८०

काठमाडाैं - संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने ना ...

प्रधानमन्त्री प्रचण्डले आज संसद्‌मा प्रष्टीकरण दिने

जेष्ठ २२, २०८०

काठमाडौं-सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन छलफल सुरु गरेका छन् ।सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सदनको अवरोध हटाउने विषयमा छलफल ...

गौर नरसंहारको १६ वर्षपछि सर्वोच्च अदालतमा सुनुवाई हुँदै

जेष्ठ २२, २०८०

काठमाडौं - गौर नरसंहारको १६ बर्ष पछि आज सर्वोच्च अदालतमा सुनवाई सुरु हुदैँछ । सो नरसंहारको दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित हिजो  दर्ता भ ...

मौसमः तराईका विभिन्न भु-भागमा तातो हावा चल्ने,देशभरी तापक्रम नघटने

जेष्ठ २२, २०८०

काठमाडौं-हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार देशका पहाडी भ ...

शरणार्थी प्रकरणको आरोपीमाथी आज पनि थुनछेक बहस हुने

जेष्ठ २२, २०८०

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्धामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । काठमाडौं जिल्ला अदालतमा हिजो देखी सुरु भएको थुनछेक बहस आज पनि जारी ...

आधुनिक हुनु भनेको मौलिक पहिचान गुमाउनु होइन : उपप्रधानमन्त्री श्रेष्ठ

जेष्ठ २१, २०८०

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु नभएको बताएका छन् ।आज ललितपुर महानगरपालिका–२१ ...

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

जेष्ठ २१, २०८०

कर्णाली - कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्र ...

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

जेष्ठ २१, २०८०

काठमाडौं-सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले कारण देखाउ आदेश जार ...

बंगलादेशका प्रधानमन्त्रीले गरिन् अमेरिकी भिसा प्रतिबन्धको आलोचना

जेष्ठ २१, २०८०

काठमाडौं - बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले ‘लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने उद्देश्यले’ बंगलादेशी नागरिकमाथि लगाइएको हालैको अमेरिकी भिसा प् ...

१० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन

जेष्ठ २१, २०८०

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल् ...