ब्रेकिङ न्युज

माओवादी केन्द्रले कोशी प्रदेश सरकार छाड्ने

जेष्ठ २३, २०८०

विराटनगर-नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकार छाड्ने भएको छ। सरकार छाड्ने निर्णय गर्नका लागि आज संसदीय दलको बैठक र पार्टी प्रदेश कमिटीको बैठक बस्दैछ।बैठकपछ ...

९०० रुपैयाँले बढ्याे सुनको मूल्य

जेष्ठ २३, २०८०

काठमाडौं-नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ। मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ ।योसँगै प्रतितोलाछापावाल सुन १ लाख १२ हजार ५०० रुपै ...

लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

जेष्ठ २३, २०८०

लुम्बिनी - पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि म ...

प्रधानमन्त्री प्रचण्ड आज खप्तड जाँदै, बाबा रामदेवले योगा सिकाउने

जेष्ठ २३, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदैछन् । खप्तडमा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मे ...

संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथीको छलफलले जारी रहने

जेष्ठ २३, २०८०

काठमाडौं-संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज एकै पटक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरु हुन ...

आज मधेस प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुदैँ

जेष्ठ २३, २०८०

जनकपुर - मधेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।मधेस प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । जसका लाग ...

प्रतिनिधिसभाकाे अर्को बैठक मङ्गलबार ११ बजे बस्ने

जेष्ठ २२, २०८०

काठमाडौं-प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेक ...

एउटा राष्ट्रपतिले होल्ड गरेको नागरिकता विधेयक अर्कोले प्रमाणीकरण गर्न मिल्दैन : ओली

जेष्ठ २२, २०८०

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नु गलत भएको बताएका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा ...

नेप्सेमा दोहोरो अङ्कको गिरावट

जेष्ठ २२, २०८०

काठमाडौं-साता कारोबारको पहिलो दिन आइतबार  ५३ दशमलव ०३ अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन सोमबार भने दोहोरो अङ्कको गिरावट देखिएको छ ...

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : ओली

जेष्ठ २२, २०८०

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फितलो भएको बताएका छन् ...

नागरिकताको विषयलाई विवादित बनाउनु जायज होइनः प्रधानमन्त्री प्रचण्ड

जेष्ठ २२, २०८०

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकताको विषयलाई विवादित बनाउनु जायज नभएको बताएका छन्। प्रतिपक्ष दलले नागरिकताको विषयमा सदन अवरोध गरेपछि सदनमा ...

भारतसँग भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रचण्ड

जेष्ठ २२, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपालको भूमि साट्ने विषयमा कुरा नभएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकले उ ...