ब्रेकिङ न्युज

प्रतिनिधिसभा बैठक बस्दैः बजेट माथी उठेका प्रश्नकाे जवाफ प्रधानमन्त्रीले जवाफ दिने

असार १३, २०८०

काठमाडौं - प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ बजे बोलाइएको छ । बुधवारको को बैठकमा बिनियोजन बिधेय ...

बालेनसँग स्पष्टीकरण नलिन उच्च अदालतको आदेश

असार १२, २०८०

काठमाडौं-उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई स्पष्टीकरण सोध्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जार ...

अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

असार १२, २०८०

काठमाडौं-सर्वोच्च अदालतले अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ माग गरेको छ। सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासल ...

बजेट पास गर्न माओवादीले लगायो ह्विप

असार १२, २०८०

काठमाडौं-नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पास गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ। पार्टीले प्रत्येक सांसदलाई बुधबारको प्रतिनिधि सभाम ...

नेपाल आए अलिबाबाका संस्थापक ज्याक मा

असार १२, २०८०

काठमाडौं-विश्वकै चर्चित उद्यमी एवं चिनियाँ ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन् ।उनी विशेष चार्टर्ड विमान बोइङ ७३७ म्याक्समार्फत मंगलबार दिउ ...

दूग्ध विकास बोर्ड र कपास विकास समिति खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन माग

असार १२, २०८०

काठमाडौं-दूग्ध विकास बोर्ड खारेज गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद महेश बस्नेतले दुग्ध विकास बोर्ड ...

मन्त्री किरातीले प्राधिकरणका महानिर्देशक अधिकारीलाई सोधे ९ बुँदे स्पष्टीकरण

असार १२, २०८०

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् ...

प्रतिनिधिसभाको बैठकमा रास्वपाले गर्यो अवरोध

असार १२, २०८०

काठमाडौं - जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय फिर्ता लिन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।मंगलबार (आज) बस ...

बजेटकाे पक्षमा मतदान गर्न कांग्रेसले लगायो ह्विप

असार १२, २०८०

काठमाडौं-नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन वि ...

रकम हिनामिनाको आरोप लागेका शिव शिखर सहकारीका अध्यक्ष भारतबाट पक्राउ

असार १२, २०८०

काठमाडौं - १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन् ।म ...

ट्रक र कार आपसमा ठोक्किँदा २ जनाको मृत्यु

असार १२, २०८०

झापा - जिल्लाको शिवसताक्षी नगरपालिकामा ट्रक र कार आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ...

संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य हेर्ने उपमहासचिव आज नेपाल भ्रमणमा आउँदै

असार १२, २०८०

काठमाडौं-संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स नेपालको चार दिवसीय भ्रमणका लागि आज नेपाल आउँदैछन् । नेपाल भ्रमणका क्रम ...