ब्रेकिङ न्युज

निगमको ग्राउण्डेड दुई जहाजमध्ये एक जहाज नियमित उडानमा

श्रावण १, २०८०

काठमाडौं-राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउण्डेड भएका दुई थान न्यारोबडी जहाजमध्ये एक जहाज मर्मतपछि आज साँझदेखि  नियमित उडान ...

थाइल्याण्डमा परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच साइडलाइन भेटवार्ता

श्रावण १, २०८०

काठमाडौं-थाइल्याण्डमा पुगेका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच साइडलाइन भेटवार्ता भएको छ ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि ...

बन्चरे डाँडामा फोहोर फाल्न स्थानीयको अवरोध

श्रावण १, २०८०

काठमाडौं-नुवाकोटको बन्चरे डाँडा ल्यान्डफिल साइटमा स्थानीयले आजदेखि फोहोर फाल्नमा रोक लगाएका छन् ।बञ्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई स्थानी ...

कांग्रेस पदाधिकारी बैठक बस्दै

श्रावण १, २०८०

काठमाडौं-नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो । सभापति शेरबहादुर देउ ...

देउवा निवासमा सोमबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने

असार ३१, २०८०

काठमाडौं-केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन् ...

ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन थुनामा राख्न अनुमति

असार ३१, २०८०

काठमाडौं - जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ।आइतबार न्यायाधीश दयाराम ढकालको इजलासल ...

राप्रपा र रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

असार ३१, २०८०

काठमाडौं-प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको विरोधपछि १५ ...

श्रमिकको न्यूनतम ज्याला बढाइयोस् : विश्वप्रकाश शर्मा

असार ३१, २०८०

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरेक दुई वर्षमा बढाउनुपर्ने श्रमिकको न्यूनतम ज्याला बढाउन माग गरेका छन् ।आइतबार प्रतिनिधिसभाको आकस्मिक ...

राष्ट्रिय सभा अनिश्चितकालका लागि स्थगित

असार ३१, २०८०

काठमाडौं-सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा  बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठ ...

राष्ट्रपतिबाट ३ विधेयक प्रमाणीकरण

असार ३१, २०८०

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।संघीय संसदका दुवै सदनबाट पारित भई शीतल निवास पुगेका विनियोजन विधेयक, आर्थिक विधेयक र रा ...

मिटरब्याजसम्बन्धी विधेयक आजै पास गर्ने संसदको कार्यसूची

असार ३१, २०८०

काठमाडौं-मिटरब्याजपीडितलाई न्याय दिन भन्दै कानुन बनाउन ल्याइने विधेयक आइतबार नै पास गर्ने तयारी गरिएको छ ।  प्रतिनिधिसभाले आइतबारको बैठकको कार्यसूचीमा मिटर ...

सांसदहरूले भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउनुपर्ने

असार ३१, २०८०

काठमाडौं - संघीय संसद सचिवालयले भदौं २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई आग्रह गरेको छ। संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले  सूचना प्रका ...