ब्रेकिङ न्युज

चिहानबाट किशोरीको शव निकालेर अभियुक्त पक्राउ गर्ने इन्सपेक्टर सम्मानित

पुष १०, २०८०

सर्लाही - हरिवनमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिलराज गिरी मंसिर महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । हरिवनमा भएको ए ...

परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्वः प्रधानमन्त्री

पुष १०, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन् ।मंगलबार बिहान २० औ ...

देशको अर्थतन्त्र सुधारोन्मुख छ, निर्धक्क भएर लगानी गर्नुहोस् : अर्थमन्त्री महत

पुष १०, २०८०

चितवन - अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् ।भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अर्थमन्त्री महतले सो कुरा बता ...

अब विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्छु : प्रधानमन्त्री प्रचण्ड

पुष १०, २०८०

काठमाडौं - प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ले विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने घोषणा गरेका छन् ।३१ औं माओ जय ...

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

पुष १०, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।आफू नेतृत्वको सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्र ...

आज हर्षोल्लासका साथ उधौली पर्व मनाउँदै किराँत समुदाय

पुष १०, २०८०

काठमाडौं-प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ ।हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चा ...

प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

पुष ९, २०८०

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार ...

आरती साहका पति मोतिबावु पक्राउ

पुष ९, २०८०

काठमाडौं,जनकपुरधाम-आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । सर्वोच्च अदालतले मृतक आरती साहका पतिलाई पक्राउ गरेर पुनः थुनामा प ...

सिन्धुलीमा बसको ठक्करबाट एक युवतीसहित दुई जनाको मृत्यु

पुष ९, २०८०

काठमाडौं-सिन्धुलीको सुनकोशीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।सोमबार बिहान सवा आठ बजे सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बा प्र ०१–००६ ख ४५ ...

कैद भुक्तान सकिने दिन चण्डेश्वरको मृत्यु, मृतकका आफन्त आन्दोलित

पुष ९, २०८०

काठमाडौं,विराटनगर-विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एकजना कैदीको मृत्यु भएको छ ।लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ व ...

‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ : राष्ट्रपति

पुष ९, २०८०

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन् । ...

आज ‘क्रिसमस डे’को सार्वजनिक बिदा

पुष ९, २०८०

काठमाडौं-नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन्। ‘क्रिसमस डे’ को अवसरमा सरकारले सोमबारका लागि सार्वजनिक बिदासमेत दिएको ...