ब्रेकिङ न्युज

हत्कडीसहित अदालतबाट भागेकी महिला कैदी भारतमा समातिइन्

काठमाडौं,कैलाली-कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतमा समातिएकी छन् ।मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मिना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको हो ।दमाईलाई पलियामा लुकेक ...

प्रतिनिधिसभा बैठक बस्दै, शिक्षामन्त्रीले नयाँ विधेयक पारित गराउने कार्यसूची

काठमाडौं-प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेको हो । संघीय संसद सचिवालयलेका अनुसार सभामुख देवराज घिमिरे प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ ।यस्तै ...

पहलगाम हमलापछि नेपाल-भारत सीमामा कडा निगरानी

सुनसरी - गत मंगलबार एक नेपालीसहित २८ जनाको ज्यान जानेगरी भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ।खुला सीमाका कारण अवाञ्छित गतिविधि रोक्न निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार म ...

शिक्षक आन्दोलनको झडपमा शिक्षक, प्रहरी र पत्रकारसहित २६ जना घाइते

काठमाडौं - काठमाडौंको नयाँ वानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् ।विगत २६ दिनदेखि आन्दोलन गरिरहेका शिक्षकले आज निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज ...

बैंकिङ कसूरसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं - बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधन प्रतिनिधिसभाले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेले राखेको ‘बैंकिङ कसूर तथा सजाय ९दोस्रो संशोधन० ...

गगन थापाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

काठमाडौं - नेपाली कांग्रेस महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अदालत अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ।अधिवक्ता तथा पूर्व पत्रकार अनन्त लुइँटेलले आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । सर्वोच्च प्रशासनले उनको रिट निवेद ...