ब्रेकिङ न्युज

संसदीय समितिको कार्यादेशमा ४ बुँदे सहमति

जेष्ठ १५, २०८१

काठमाडौं  - प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समितिको कार्यादेशमा ४ बुँदे सह ...

महिला ट्राफिक प्रहरीलाई महिनावारीको बेला ४ दिन बिदा

जेष्ठ १५, २०८१

काठमाडौं - सरकारले अबदेखि महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी दिने भएको छ । मंगलबार गणतन्त्र दिवसको अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछ ...

सहकारी ठगीमा गृहमन्त्री लामिछानेको नाम नलेख्न कांग्रेस सहमत

जेष्ठ १५, २०८१

काठमाडौं-सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको नाम तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट नेपाली कांग्रेस पछि हटेको छ ।सहकारी ठगीमा व्यक्ति विशेषको नाम न ...

सरकारले आज बजेट सार्वजनिक गर्दै

जेष्ठ १५, २०८१

काठमाडौं - अर्थमन्त्री वर्षमान पुनले आज आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्ने भएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे दुवै सदनक ...

संसदीय समितिको कार्यादेशलाई अन्तिम रुप दिन कार्यदल बस्दै

जेष्ठ १५, २०८१

काठमाडौं-सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन भएको सहमतिलाई अन्तिम रूप दिन कार्यदलको बैठक बस्दैछ ।कार्यदलको बैठक बिहान ११ बजे ...

आज गणतन्त्र दिवस मनाइँदै

जेष्ठ १५, २०८१

काठमाडौं - नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा मङ्गलवार राष्ट्रिय दिवस मनाइँदैछ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (मा ...

सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

जेष्ठ १४, २०८१

काठमाडौं-कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धान गर्न थप तीन दिन म्याद थपिएको छ । जिल्ला अदालत धनुषाले सिरोहियामाथि अनुसन्धान गर्न फेरि ती ...

११ दिनसम्म उभिएका नेत्र र सरकारबीच पाँचबुँदे सहमतिमा

जेष्ठ १४, २०८१

काठमाडौं - विभिन्न माग राख्दै एक्लै उभिएर विरोध प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिका अध्यक्ष नेत्र चापागाईं र सरकारबीच सहमति भ ...

विश्वकप खेल्ने मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ : सन्दीप लामिछाने

जेष्ठ १४, २०८१

काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेले टी-२० विश्वकप खेल्ने देशको सपना पूरा भएको भन्दै खुसी व्यक्त गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेपाल ...

सहकारी ठगीमा गृहमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता

जेष्ठ १४, २०८१

काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।अधिवक्ता अनुपम भट्टराईले सहकारी ठगीमा जोडिएका ...

सहकारी ठगी प्रकरणबारे आन्तरिक छलफलमा सत्तारुढ दल

जेष्ठ १४, २०८१

काठमाडौं - सहकारी ठगी प्रकरणबारे छलफल गर्न सत्तारुढ दलहरु जुटेको छ । सोमबार बिहान नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेपछि सत्तारुढ दलहरू आन्तरिक छलफलमा जुटेका ...

चार सवारी साधन एकापसमा ठोक्किदा १ जनाको मृत्यु, २२ घाइते

जेष्ठ १४, २०८१

चितवन - चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत् ...