ब्रेकिङ न्युज

काठमाडौंबाट १४ किलो चाँदी बरामद, गाडीसहित तीन भारतीय पक्राउ

असार २४, २०८१

काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १४ किलो चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ।सीआईबीले ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प ...

प्रधानमन्त्री प्रचण्डले लिए ‘एक्सन रूम’ बाट बाढीपहिरोको क्षतिबारे जानकारी

असार २४, २०८१

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारी वर्षासँगै सिंहदरबारस्थित ‘एक्सन रूम’ बाट बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी लिएका छन्।प्रधानमन्त्री प्रच ...

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधारसम्बन्धि प्रतिवेदन

असार २४, २०८१

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन बुझाएको छ ।महान्यायाधिवक्ता डा. ...

रविलाई योगेश भट्टराईले सोधे : प्रधानमन्त्रीले प्वाल पारेको डुंगामा बसेर कता जाँदै हुनुहुन्छ ?

असार २४, २०८१

काठमाडौं-नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताको खेलमा लिप्त रहेका बताएका छन् ।प्रतिनिधिसभाको बैठकमा विशेष स ...

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : एमाले

असार २४, २०८१

काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।आइ ...

खराब मौसमका कारण हवाई सेवा प्रभावित, आन्तरिक उडान ‘डिले’

असार २४, २०८१

काठमाडौं- अविरल वर्षाका कारण त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ।विमानस्थलकाअनुसार आन्तरिक उडानहरू डिले भएका छन् । भिजिबिलिटी ...

एमालेको संसदीय दलको बैठक बस्दै

असार २४, २०८१

काठमाडौं- नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । आज बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्दै छ ।बैठकमा समसामयिक राजनीतिका बारेमा छलफ ...

बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्री प्रचण्डको अपिल

असार २४, २०८१

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।आइतबार बिहा ...

आज सातै प्रदेशमा वर्षाको सम्भावना

असार २४, २०८१

काठमाडौं - हाल बागमतीसहित देशका पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदे ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

असार २४, २०८१

काठमाडौं - प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो ।बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमा ...

संविधानको धारा ७६(२)बमोजिम ओली नै प्रधानमन्त्री बन्ने कांग्रेसको दाबी

असार २३, २०८१

काठमाडौं-नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउने निर्णय गरेको छ।संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्र ...

काठमाडौंको नागार्जुनमा पहिरोमा पुरिँदा एक जनाको मृत्यु

असार २३, २०८१

काठमाडौं-काठमाडौंको नागार्जुनमा पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ।अविरल वर्षापछि गएको पहिरोका कारण स्थानीय ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पुरिँदा गोरखाको ...