ब्रेकिङ न्युज

स्थानीय तह उपचुनावको अन्तिम परिणाम सार्वजनिक

मंसिर १८, २०८१

काठमाडौं - स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपा ...

एनपिएल: आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्ने

मंसिर १८, २०८१

काठमाडौं - मंगलबार (आज) नेपाल प्रिमियर लिग (एनपिएल)को आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सको सामना गर्ने भएको छ। खेल कीर्तिपुरको त्रिवि मैदानमा ...

स्थानीय तह उपनिर्वाचन : सबै नतिजा सार्वजनिक

मंसिर १८, २०८१

काठमाडौं - स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्र ...

आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली

मंसिर १८, २०८१

काठमाडौं - चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदै छ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार् ...

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी

मंसिर १७, २०८१

काठमाडौं-काठमाडौंको कीर्तिपुर नगरपालिमा नेपाली कांग्रेसले जित दर्ता गरेको छ ।राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको कीर्तिपुरको प्रमुख पदमा कांग्रेसका कृष्णमा ...

चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली

मंसिर १७, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चीनको स्थानीय समय ...

जनकपुर बोल्ट्सको लगातार दोस्रो जित

मंसिर १७, २०८१

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले प ...

एनपिएल : कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य

मंसिर १७, २०८१

काठमाडौं- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को आफ्नो पहिलो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ । सोमबारको भएको द ...

कीर्तिपुरमा कांग्रेसका कृष्णमानको अग्रता कायमै

मंसिर १७, २०८१

काठमाडौं - कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् ।कांग्रेसका डंगोलले ५ सय मतान्तरले अग्रता लिएका हुन्।सोमबा ...

मोरङको ग्रामथान गाउँपालिकामा माओवादी उम्मेदवार विजयी

मंसिर १७, २०८१

काठमाडौं - मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् ।माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५ ...

ताप्लेजुङको सिरिजङ्गा-३ मा एमालेकी सावादेन निर्वाचित

मंसिर १७, २०८१

ताप्लेजुङ - सिरिजङगा गाउँपालिका वडा नम्बर ३ सिकैचाको वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् ।कुमारीले ३५३ मत ल्याएर विजयी भएकी हुन् । उनले माओव ...

प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै

मंसिर १७, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्ने भएका छन् ।चीनका प्रधानमन्त्री ली छ्याङको ...