ब्रेकिङ न्युज

एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सको विजयी सुरुवात

मंसिर १५, २०८१

काठमाडौं-सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ ।उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले ...

बीआरआईमा भएको समझदारी अनुसार नै नयाँ सम्झौता हुन्छ : परराष्ट्रमन्त्री राणा

मंसिर १५, २०८१

काठमाडौं - परराष्ट्रमन्त्री आरजु राणा देउवाले बीआरआईमा भएको समझदारी अनुसार नै नयाँ सम्झौताहरू हुने बताएकी छन् ।चीन भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय वि ...

विवाद नगरि बीआरआई स्विकारौं पूर्वप्रधानमन्त्री : खनाल

मंसिर १५, २०८१

काठमाडौं - पूर्व प्रधानमन्त्रीसम्म रहेका नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले बीआरआई नेपालको हितमा रहेकालाई यसलाई अघि बढाउनुपर्ने बताएका छन्।चीनमा ...

बिहेको विषयमा विवाद हुँदा प्रेमीले गरे प्रेमिकाको हत्या

मंसिर १५, २०८१

जनकपुरधाम-मंसीर ८ गते विहिबार प्रहरीले जनकनन्दिनी गाउँपालिका–४ खजुरी स्थित आमा खोलामा प्लास्टिकको बोराभित्र फेला पारेको शव मृतकका प्रेमीले हत्या गरेको फालेको खु ...

आज स्वदेश फर्कंदै परराष्ट्रमन्त्री राणा, फेरि सोमबार बेइजिङ जाने

मंसिर १५, २०८१

काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्कदै छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर ...

एनपिएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै

मंसिर १५, २०८१

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण आजदेखि सुरु हुँदैछ ।नेपाल क्रिकेट संघ (क्यान) को आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किं ...

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

मंसिर १५, २०८१

काठमाडौं - देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहा ...

एसीसी यू-१९ एसिया कपमा श्रीलंकासँग नेपाल पराजित

मंसिर १४, २०८१

काठमाडौं - एसीसी १९ वर्षमुनिको पुरुष एसिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको छ ।श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपालले ...

एनपिएल खेल्न नेपाल आइपुगे शिखर धवन

मंसिर १४, २०८१

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल)का लागि कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्।शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ...

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

मंसिर १४, २०८१

काठमाडौं- काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंलाई थप ५ द ...

रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

मंसिर १४, २०८१

रामेछाप - रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।गोकुलगंगा गाउँपालिका ६ सिमलडाँडाको भिरमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ...

स्वर्णलक्ष्मी सहकारी ठगीबारे रविको बयान जारी, जिबी र रविले रकम झिकेका कागजात फेला

मंसिर १४, २०८१

काठमाडौं- जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिन सुरू गरेको छ। स्वर्णलक्ष्मी सहकारी संस्थ ...