ब्रेकिङ न्युज

गुरागाईंलाई हाजिर गराउन काठमाडौं महानगरद्धारा अस्वीकार

फाल्गुन २२, २०८१

काठमाडौं - काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर नगराउने अडान लिएको छ ।प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई नै निरन्तर गर्न सं ...

चुनाव लड्न पूर्वराजालाई प्रधानमन्त्री ओलीको चुनौती

फाल्गुन २२, २०८१

महोत्तरी - प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रिय छु भन्ने लागेको भए चुनाव लड्न पूर्वराजालाई चुनौती दिएका छन् ।महोत्तरीमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त ...

संसदमा मन्त्री खड्काको जवाफ : कुलमानले समयमा प्रतिवेदन नबुझाएकाले मूल्यांकन गर्न सकिएन

फाल्गुन २२, २०८१

काठमाडौं- ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तोकिएको समयमा कार्यसम्पादन मूल्यांकन प्रतिवे ...

एचपिभी खोप सुरक्षित र प्रभावकारी छ : स्वास्थ्यमन्त्री पौडेल

फाल्गुन २२, २०८१

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल) का लागि लगाउने भन्ने भनाइमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेका छन् ।पाठेघरक ...

अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूची सार्वजनिक गर्न कांग्रेस सासंद खतिवडाको माग

फाल्गुन २२, २०८१

काठमाडौं - नेपाली कांग्रेस सासंद रामहरि खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूची सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांस ...

जलस्रोत विधेयक चाँडै सदनमा पेस गर्छौँ : सभापति सिंह

फाल्गुन २२, २०८१

काठमाडौं-  प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक चाँडै सदनमा पेश गर्ने बताएका छन् । जल तथा उर्जा आयोगको स ...

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् : हामी सबै मिलेर देश बनाउनु छ

फाल्गुन २२, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मिलेर देश बनाउनुपर्ने बताएका छन् । तराई मधेश जागरण अभियानको क्रममा मेयर बालेन साहको पुर ...

नयाँ गभर्नर नियुक्त गर्न सिफारिस समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

फाल्गुन २२, २०८१

काठमाडौं - नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्न सरकारले अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ। बुधबार साँझ बालुवाटारमा बसेको मन् ...

राष्ट्रिय सभामा पाँच वटा अध्यादेश आज पेस हुँदै

फाल्गुन २२, २०८१

काठमाडौं-राष्ट्रिय सभामा पेस भएको करिब ३४ दिनपछि आज सरकारले पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दै छ।संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश पेस भएको दुई महिनाभि ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फाल्गुन २२, २०८१

काठमाडौं - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो ।बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त् ...

प्रतिनिधि सभाबाट पाँच अध्यादेश स्वीकृत

फाल्गुन २१, २०८१

काठमाडौं - सरकारले संसद्‌मा पेश गरेको एक महिनापछि ५ वटा अध्यादेश प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत भएका छन् ।गत माघ १८ गते संसद्‍को पहिलो बैठकमा पेश भएका ६ वटा अ ...

राजतन्त्र व्युँताउने कुरा गर्नु स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली

फाल्गुन २१, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ब्युँताउने कुरा स्वीकार्य नहुने बताएका छन्।मानव अधिकार रक्षकहरूको पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प ...