ब्रेकिङ न्युज

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

श्रावण २०, २०८२

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १:०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा संघीय संसद्का महासचिव  ‘संवैधानिक ...

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेश भारी वर्षाको सम्भावना

श्रावण २०, २०८२

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ। यो नेपालको तराई नजिक अवस्थित छ। जल तथा मौसम विज ...

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, कार्यवाहकको जिम्मेवारी सिंहलाई

श्रावण २०, २०८२

काठमाडौं - भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान गएका छन् ।ओली ...

सरकार र दिक्तेलका मेयरबिच १६ बुँदे सहमति, अनशन स्थगित

श्रावण १९, २०८२

काठमाडौं-सरकार र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराईबिच सहमति भएको छ ।आइतबार सरकार र मेयर भट्टराईबिच १६ बुँदे सहमति भएको ह ...

एमसीसी कम्प्याक्टमा काम गर्ने कम्पनीलाई आयकरमा छुट दिने सरकारको निर्णय

श्रावण १९, २०८२

काठमाडौं-सरकारले एमसीसी कम्प्याक्ट कार्यक्रमअन्तर्गत काम गर्ने कम्पनीलाई आयकरमा छुट दिने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एमसीसी र नेपाल सरकारब ...

सार्वजनिक हितका क्षेत्रमा हड्ताल गर्न निषेध

श्रावण १९, २०८२

काठमाडौं-सरकारले अत्यावश्यक सेवा क्षेत्रमा बन्द, हड्ताल गर्न निषेध गर्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सार ...

गल्ती गर्नेले आत्मालोचना गर्ने हो : प्रचण्ड

श्रावण १९, २०८२

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा गल्ती गरेकाले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।आइतबार पार्टी स्थायी कमिटी बैठकपछि ...

निर्मला हत्या प्रकरणमा गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन

श्रावण १९, २०८२

काठमाडौं - गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अन ...

एक बर्ष थपियो नारायणगढ-बुटवल सडक आयोजनाको म्याद

श्रावण १९, २०८२

काठमाडौं - नारायणगढ-बुटवल सडक आयोजनाको म्याद थप एक वर्ष थपिएको छ।तेस्रो पटकको म्याद सकिँदासम्म पनि जम्मा ७० प्रतिशत मात्र प्रगति भएको उक्त सडक निर्माणका लागि अन ...

समावेशीताले मात्रै महिलाको प्रतिनिधित्व बढ्दैन : प्रधानमन्त्री ओली

श्रावण १९, २०८२

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले अंगीकार गर्दै आएको समावेशीताको सिद्धान्तमाथि सार्वजनिकरूपमा प्रश्न उठाएका छन् । समावेशीताले महिलाको सशक्तिकरण ...

सुनको मूल्य ३४ सयले बढ्यो

श्रावण १९, २०८२

काठमाडौं - नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासं ...

हवाई फायर गरेर दुईजना लागूऔषध कारोबारी पक्राउ

श्रावण १९, २०८२

काठमाडौं- प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न सप्तरीमा हवाई फायर गरेको छ । डाक्नेश्वरी–७ मा हवाइ फायर गरेर प्रहरीले दुई जना लागूऔषध कारोबारीलाईलाई पक्राउ ग ...