ब्रेकिङ न्युज

मोरङ्गमा विद्यालयको बस दुर्घटना, सहचालकको मृत्यु

माघ ९, २०७६

मोरङ - मोरङको रंगेलीमा कलेज बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।आज बिहान साढे ६ बजे लर्डबुद्ध कलेजको विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस  दुर्घटना ...

नेपाल भ्रष्टाचार निवारण सूचकांकमा ११ स्थान उक्लियो

माघ ९, २०७६

काठमाडौं - भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ११ स्थान माथि उक्लिएको छ । यद्यपि, भ्रष्टाचार निवारणसम्बन्धी सूचकांकमा नेपालको स्थान अझै सन्तोषजनक देख ...

राष्ट्रियसभा निर्वाचनमा ८० प्रतिशत मत खस्यो, मतदान जारी

माघ ९, २०७६

काठमाडौं - राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ ।दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदा ...

बढ्यो सुनको मूल्य

माघ ९, २०७६

काठमाडौं -  बिहिबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार पुगेको छ।बुधबार प्रतितोला ...

राष्ट्रिय सभा निर्वाचन : बाग्मतीमा मुख्यमन्त्री पौडेल पहिलो मतदाता

माघ ९, २०७६

ललितपुर - राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान जारी छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० बजेदेखि मतदान सुरु भएको हो । वाग्मती प्रदेश ...

सुरु भयो राष्ट्रियसभा निर्वाचन, नतिजा पनि आजै

माघ ९, २०७६

काठमाडौं - संसदको माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचनको मतदान सुरु भएको छ । १८ सदस्य निर्वाचनका लागि ६ दलले भाग लिइरहेका छन् । यो निर्वाचनमा ४५ जना उम्मेदवार प ...

नेकपा शीर्ष नेता गुटबन्दीमा : अध्यक्षबाटै निर्देशन उल्लंघन

माघ ९, २०७६

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत मंसिर २९ गते बसेको स्थायी कमिटी बैठकमा पार्टीभित्र गुटबन ...

माघमा सुरु नहुने कार्यक्रमको बजेट फिर्ता हुन्छ : सञ्चारमन्त्री बाँस्काेटा

माघ ८, २०७६

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई यही माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा बजेट फिर्ता ह ...

रेशम चौधरीको रिहाइको माग गर्दै थरुहटद्वारा आन्दोलन घोषणा

माघ ८, २०७६

काठमाडौं - थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनामा झुठा मुद्दा लगाइ फसाईएका कैलाली क्षेत्रं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताह ...

सभामुख पदमा उम्मेद्वारी दिएका सापकोटाविरुद्ध माइतीघरमा प्रदर्शन

माघ ८, २०७६

काठमाडौं - प्रतिनिधिसभाको सभामुख पदमा उम्मेद्वारी दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाविरुद्ध प्रदर्शन भएको छ ।कर्तव्य ज्यान मुद्दाको  ...

‘अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार’ : मन्त्री अर्याल

माघ ८, २०७६

दमौली - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार दृढ सङ्कल्पका साथ लागिपरेको बताएकी छन् ।नेपाल ...

एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैनः स्वास्थ्यमन्त्री

माघ ८, २०७६

कञ्चनपुर - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएका छन् ।शुक्लाफाँटा नगरपालिका–४ असैँना स्वास् ...