ब्रेकिङ न्युज

मौसम : वर्षादेखि चट्याङसमेत पर्न सक्ने, सतर्क रहन आग्रह

आश्विन २२, २०७६

काठमाडौं - बडादशैंको एकादशीका दिनमा पनि वर्षाले गर्दा मुलुकका केही स्थानमा असर पार्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान सूचना जारी ...

श्रीमती र छोरीलाई मारेर आफैले गरे आत्महत्या

आश्विन २२, २०७६

सुनसरी- सुनसरीको इटहरीमा पति, पत्नी र छोरी मृत अवस्थामा भेटिएका छन्।इटहरी १७ मा दसैंको टिकाकै दिन श्रीमान् झुन्डिएको अवस्थामा फेला परेका हुन् उनकी श्रीमती ...

दशैंको टीका : आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी

आश्विन २२, २०७६

काठमाडौं - विजयादशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । दशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद ...

वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

आश्विन २१, २०७६

काठमाडौं - हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । पश्चिम बंगलको उत्तरतर्फ रहेको न्यूनचापीय क्षेत्रका कारण पूर्वी र मध्य भू–भागमा तथा पश्चिमी वायुको ...

आज नेपालीहरुको महान् चाड विजया दशमी

आश्विन २१, २०७६

काठमाडौं - आज नेपाली मात्रको महान् चाड बडा दशैंको मुख्य दिन अर्थात विजया दशमी। आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशिर्वाद लिँदै मनाइन्छ। किम्बदन्तीअनुसार ...

अर्घाखाँची दुर्घटनाका परेका मृतकको सनाखत

आश्विन २१, २०७६

अर्घाखाँची - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नम्बर ६ रातामाटामा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउदै ...

दशैंको शुभकामना बाँड्न प्रधानमन्त्री ओली गृहजिल्लामा

आश्विन २०, २०७६

काठमाडौं-दशैंको शुभकामना बाँड्न प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । झापाको दमकमा आयोजित शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा ओली सहभाग ...

अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ५ गम्भीर घाइते

आश्विन २०, २०७६

अर्घाखाँची - र्घाखाँचीको नरपानी भन्ने ठाउँमा आज दिउँसो भएको जीप दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ ।आज सोमबार दिउँसो कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्क तर्फ आउँद ...

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

आश्विन २०, २०७६

काठमाडौं - बारा, जितपुर सिमरा उपमहानगरपालिका १६ डकाहा गाउँ बस्ने ३२ वर्षीय मोहन साहको घरमा जुवातास खेलिरहेको अवस्थामा मोहन साह समेत ९ जनालाई नगद २८ हजार ५ सय रु ...

नवरात्रको अन्तिम दिन महानवमी : यस्तो छ सिद्धिदात्रीको पूजा विधि

आश्विन २०, २०७६

काठमाडौं - नवरात्रको अन्तिम दिन सोमबार महानवमी मनाइँदैछ। नौ दिनसम्म गरेको नवरात्र विधि यो तिथिमा सम्पन्न गरिन्छ। नवदुर्गाको प्रसाद भने दशमीको बिहान लगाउने परम्प ...

राष्ट्रपति भण्डारीले गरिन विभिन्न शक्तिपीठमा पूजाआजा

आश्विन १९, २०७६

काभ्रे - राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको महाअष्टमीको अवसरमा विभिन्न शक्तिपीठमा पूजाआजा गरेकी छन्। राष्ट्रपति भण्डारीले आइतबार परेको महाअष्टमीको अवसरमा शक ...

अन्ततः कृष्णबहादुर महरा पक्राउ

आश्विन १९, २०७६

काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार महराविरुद्ध किटानी जाहेरी परेसँगै उनलाई आइतबार पक्राउ गरिएको हो ।आइतबार नै अद ...