ब्रेकिङ न्युज
डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो
काठमाडौं - देशभर डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । अहिले ७६ जिल्लाका २२ हजार ९८८ जनालाई डेंगुको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएक ...
यस वर्ष पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति
काठमाडौं - यही असोज १ गते सुदूरपश्चिमको अछामका विभिन्न क्षेत्रमा पहाडको माथिल्लो भागबाट पहिरो खस्यो । ती ठाउँका पहिरामा पुरिएर २२ जनाको मृत्यु भयो । उक्त घटना, यो वर्र्षकै ठूलो मानवीय क्षति भएको विपद्जन्य घटना हो । भारी वर्षापछि जिल्लाको तुर्माखाँद ग ...
न्युरोड जाने सवारीलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था
काठमाडौं - काठमाडौंको अत्यधिक भिड हुने न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ।असोज ८ गते देखि फुलपातीसम्म यो व्यवस्था लागू गरिएको काठमाडौं उपत्य ...
शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना ,डेंगु र पिसाब संक्रमण
काठमाडौं - शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् ।कमजोरी र खाना अरुची भएपछि अस्वस्थ जोशी शुक्रबार अस्पताल भर्ना भएको किष्ट अस्पतालले जनाएको छ । उनको स्वास्थ्य परीक्षणपछि डेंगु भएको पुष्टि भएको छ । साथै उनलाई पिसाबमा संक्रमण र छाती तथा मु ...
आज ४ प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं - हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल मौसमको अवस्थाहाल लुम्बिनी , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका ...
निर्वाचन अधिकृतको कार्यालय २० असोजभित्र स्थापना गरिसक्न निर्देशन
काठमाडौं - निर्वाचन आयोगले यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सो अवधिमा कार्यालय स्थापना गर्ने गरी बिहीबार आयो ...

.gif)