ब्रेकिङ न्युज

नगरकोटका सबै होटललाई क्वारेन्टाइन बनाउने तयारी

चैत्र १२, २०७६

काठमाडौं -  नगरकोटका सबै होटल क्वारेन्टाइन बनाउन होटल सञ्चालकहरु तयार भएका छन् ।विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले चाहे अनुसार हो ...

कोरोना महामारी: संक्रमितको संख्या चार लाख नजिक, १८ हजार ८ सय भन्दा बढीको मृत्यु

चैत्र १२, २०७६

काठमाडौं - विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यो खबर तयार पार्दासम्म ४ लाख २१ हजार तीनसय भन्दबढी व्यक्तिमा कोरोनाको संक्रमण पुष ...

‘लकडाउन’को आज दोस्रो दिन, बिहानैदेखि सुरक्षाकर्मी परिचालन, घर बाहिर ननिस्कन आग्रह

चैत्र १२, २०७६

काठमाडौं - कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको दोस्रो दिन आज पनि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।सर्वसाधारणलाई अत्यावश्यक कामबा ...

हालसम्म १९६ देशमा कोरोनाको सङ्क्रमण , सबैभन्दा धेरै इटली प्रभावित

चैत्र १२, २०७६

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी कहरले हालसम्म सबैभन्दा धेरै इटली प्रभावित बनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म विश्वका १९६ देशमा ...

भारत मंगलबार रातीदेखि २१ दिन 'लकडाउन'

चैत्र ११, २०७६

काठमाडाैं - भारतमा मंगलबार मध्यरातबाट लागू हुनेगरी देशभर २१ दिन लकडाउन गरिने भएको छ ।मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो घ ...

भोलि बिहानदेखि देशभर लकडाउन

चैत्र १०, २०७६

काठमाडौं - सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रम ...

भोलिदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द गर्ने तयारी

चैत्र १०, २०७६

काठमाडौं - सरकारले मंगलबारदेखि सरकारी बन्द गर्ने तयारी गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समितिले उक्त निर्णय गर्न लागेको ...

कोरोना रोकथाम कोषमा राष्ट्रपति भण्डारीले २ महिनाको पारिश्रमिक सहयोग गर्ने

चैत्र १०, २०७६

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथामका लागि सरकारले खडा गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई दुई महिना बराबरको पा ...

विराटनगर भोलीदेखि अनिश्चितकालीन 'लकडाउन' गर्ने घोषणा

चैत्र १०, २०७६

विराटनगर - विराटनगर महानगरपालिकाले भोलि (मंगलबार)देखि अनिश्चितकालीन 'लकडाउन' गर्ने घोषणा गरेको छ ।महानगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले कोरोना भाइरस ...

सरकारले ‘कोभिड–१९’ का संक्रमितलाई उद्धार गरी उपचार गर्ने

चैत्र १०, २०७६

काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस ‘पोजेटिभ’ देखिएका कुनैपनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताएका छन् ।मन्त्रालयमा ...

चीनका लागि प्रस्तावित राजदूत पाण्डेको नाम अनुमोदन

चैत्र १०, २०७६

काठमाडौं - चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको नाम सर्वसम्मति अनुमोदन भएको छ । सिंहदरबारमा  सोमबार बसेको संसदीय सुनुवाई विशेष समितिले प्रस ...

कैलालीमा अनिश्चितकालीन ‘कर्फ्यू’ काे घोषणा

चैत्र १०, २०७६

काठमाडौं - जिल्ला प्रशासन कार्यालय कैलालीले आज दिउँसो २ बजेदेखि जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाउने निर्णय गरेको छ ।विश्वभर महामारी रुपमा फैलिएकोा कोरोना भा ...