ब्रेकिङ न्युज

थप २४६ जनामा कोरोना संक्रमण कुल संख्या २० हजार ३३२​ पुग्यो, थप १ जनाको मृत्यु

श्रावण १८, २०७७

काठमाडौं - नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या २० हजार ३३२​ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनम ...

सुनको मूल्य तोलाकै एक लाख नजिक

श्रावण १८, २०७७

काठमाडौं - नेपाली बजारमा सुनको भाउ तोलाको झण्डै १ लाख पुगेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ...

वीरगन्जमा थप ४५ जनामा संक्रमण, मेयर सरावगीकी श्रीमती र छोरीमा पनि कोरोना

श्रावण १८, २०७७

वीरगन्ज - वीरगन्ज वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टी भएको छ ।वीरगन्जका मेयर बिजय सरावगी ...

एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना ‘पोजेटिभ’

श्रावण १७, २०७७

इलाम - ईलाममा शनिबार एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।विराटनगरमा रहेको प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब संकलन गरी पठाइएकामध्ये १७ ...

‘इनफ इज इनफ’ अभियानका सत्याग्रहीलाई भेटेर देउवाले जनाए ऐक्यवद्धता

श्रावण १७, २०७७

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘इनफ इज इनफ’ अभियानका सत्याग्रहीहरुलाई भेटेर उनीहरुको मागमा ऐक्यवद्धता जनाएका छन् ।शनिबा ...

वीरगन्जमा कोरोनाबाट थप एक महिलाको मृत्यु

श्रावण १७, २०७७

काठमाडौं - वीरगन्जमा कोरोना संक्रमणले पुनः एक जना महिलाको मृत्यु भएको छ । गण्डक चोक नजिकै रहेको नारायणी वयोधा अस्पतालमा उपचारका लागि भर्ना रहेको क्रममा मृत्यु भ ...

उपत्यकाका ६ जनामा कोरोना संक्रमण पुष्टि

श्रावण १७, २०७७

काठमाडौं - शनिबार काठमाडौं उपत्यका ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका ...

थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

श्रावण १७, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा क ...

निषेधित क्षेत्र तोड्न खोजेपछि ‘इनफ इज इनफ’का युवा प्रहरी नियन्त्रणमा

श्रावण १७, २०७७

काठमाडौं - ‘इनफ इज इनफ’ अभियानमा रहेका केही युवाहरुलाई प्रहरीले शनिबार पनि नियन्त्रणमा लिएको छ ।सरकारको विरोध गर्न बालुवाटार जानेक्रममा निषेधित क्षेत्र तोड्न खो ...

सुदूरपश्चिममा ९ महिने बालिकासहित ५३ जनामा देखियो कोरोना संक्रमण

श्रावण १७, २०७७

काठमाडौं - सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार ९ महिने बालिकासहित बझाङक ...

सभामुख सापकोटाको सरकारी निवासमा कार्यरत एक जनामा कोरोना संक्रमण

श्रावण १७, २०७७

काठमाडौं - प्रतिनिधि सभा सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास वालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।वालुवाटारमा कार्यरत उक ...

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण

श्रावण १७, २०७७

काठमाडौं -  जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। सांसद यादवले आफ्नो फेसबुक पेजमार्फत् यस्तो जानकारी दिएका हुन् ...