ब्रेकिङ न्युज

सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त

बैशाख ६, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले डा कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी)लाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गरेकी छन् । राष्ट्रपतिले ...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बैशाख ६, २०७८

काठमाडौं, बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले दर्ता गरेको अव ...

पूर्व मन्त्री सुवाल रहेनन्

बैशाख ६, २०७८

काठमाडौं - समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भयो । उनी ९३ वर्षको थिए । प्रजातन्त्रका लागि लड ...

दिनहुँ बढ्दै सुनको भाउ

बैशाख ६, २०७८

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन ...

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

बैशाख ६, २०७८

काठमाडौं - सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले  पछिल्लो समय मुलुकमा बढ्दो कोरोना ...

संसदकाे हिउँदे अधिवेशन आजैबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

बैशाख ६, २०७८

काठमाडौं - संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालू हिउँदे अधिवेशन आजै दिउँसो १ बजेदेखि अन्त्यको ...

पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

बैशाख ६, २०७८

काठमाडौं - आज र भोलि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।देश भरिका बालबालिकालाई औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल ...

संसदकाे हिउँदे अधिवेशन आजैबाट अन्त्य गर्ने निर्णय

बैशाख ६, २०७८

काठमाडौं - सरकारले संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले चालू हिउँदे अधिवेशन आजै दिउँसो १ बजेदेखि अन्त्यक ...

मन्त्रिपरिषद्को बैठक बस्दै, विद्यालय बन्दबारे निर्णय हुनसक्ने

बैशाख ६, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।प्रधानमन्त्री ओलीले बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाएका हुन् । बैठकका लागि मन ...

एमाले महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दै, खनाल-नेपाल पक्षले बहिस्कार गर्ने

बैशाख ६, २०७८

काठमाडौं - सत्तारूढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बिहान ११ बजेपछि बालुवाटारम ...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, समर्थन फिर्ता लिने तयारी

बैशाख ६, २०७८

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको ...

शान्ति सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पौडेल

बैशाख ५, २०७८

काठमाडौं, वाग्मती - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको पहिलो प्राथमिकता शान्ति सुरक्षा रहेको बताएका छन् । प्रदेश सरकारले निर्माण गरेको जिल्ला ...