ब्रेकिङ न्युज

प्रतिनिधिसभा विघटन: आज फैसला आउन सक्ने, पुनःस्थापना हाेला कि निर्वाचन ?

असार २८, २०७८

काठमाडौं - प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने भएको छ ।&n ...

आज कहाँ-कहाँ पर्दैछ धेरै पानी ? यस्तो छ ३ दिनको मौसम

असार २८, २०७८

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली ...

जसपा एकीकरणको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

असार २७, २०७८

काठमाडौं - समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।प्रक्रिया पुरा नगरी एकीकरणको मान्यता दिने नि ...

विपक्षी गठबन्धनविरूद्ध काठमाडौंमा युवा संघको प्रदर्शन

असार २७, २०७८

 काठमाडौं - काठमाडौंमा नेकपा एमालेको भातृ संगठन युवा संघले प्रदर्शन गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओली समर्थित युवा संघले माइतीघर मण्डललगायत क्षेत्रमा लि ...

काठमाडौं उपत्यकामा संक्रमित घटे

असार २७, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २६३ जना, भक्तपुरमा ३१ जना र ललि ...

नेपालमा थप १ हजार ८३१ जनामा कोरोना पुष्टि, १ हजार ५३३ संक्रमणमुक्त

असार २७, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १८३१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १२३७ र एन्टिजेन विधिबाट ५९४ जनामा संक्रमण पुष्टि भएको हो । ...

मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको अध्ययन शुरु

असार २७, २०७८

काठमाडौं,मेलम्ची - राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पुर्याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थ ...

माओवादी केन्द्र वैधानिक, बादल समूहको दाबी खारेज

असार २७, २०७८

काठमाडौं - नेकपा एमालेमा लागेका पूर्व-माओवादी नेताहरूले माओवादी केन्द्र अवैधानिक रहेको दाबी निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको छ । माओवादी परित्याग गरेर ...

एक महिनादेखि बेपत्ता सुजिता ठाकुरको शव सेप्टिक ट्यांकीमा भेटियो

असार २७, २०७८

काठमाडौं - महोत्तरीको लोहारपट्टी नगरपालिका-७ स्थित भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको शव फेला परेको छ । एक महिनादेखि बेपत्ता भएकी ठाकुरको शव खाल्डो खनी ...

अन्ततः मनाङे र आचार्यले पाएनन् रोजेको मन्त्रालय,शुरुमै अस्वीकार गरेको मन्त्रालयमा चित्त बुझाउन बाध्य

असार २७, २०७८

काठमाडौं - गण्डकी प्रदेशका दुई विना विभागीय मन्त्रीले विभागीय मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् । मन्त्री नियुक्ती भएको झण्डै एक महिनापछि विनाविभागीय मन ...

आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

असार २७, २०७८

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल ...

वायु सेवालाई निजी क्षेत्रको जिम्मा लगाउनु निन्दनीय छ : डा. भट्टराई

असार २७, २०७८

काठमाडौं - जनता समाज पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै सकारको आलोचना गरेका छन् ...