ब्रेकिङ न्युज

कस्तो रहला आजको मौसम ?

असार २९, २०७८

काठमाडौं - मौमस पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर सामान्य बदली रही ...

आजदेखि भेरोसेल र अमेरिकाले दिएको खोप लगाइने, क-कसले पाउनेछन् खोप ?

असार २९, २०७८

काठमाडौं - सरकारले आज मंगलबारदेखि खोप अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ७७ वटै जिल्लामा आजदेखि खोप अभियान सुरु गरिने भएको हो ।विभागका अनु ...

माधव नेपाल विपक्षी गठबन्धनमा नरहने, पार्टी एकताको लागि अघि बढ्ने

असार २८, २०७८

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू अब विपक्षी गठबन्धनमा नरहने बताएका छन् । सोमबार साँझ कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा सहभागी ...

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

असार २८, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी छिन् ।सर्वोच्च अदालतको संवैधानिक इजलासबाट प्रतिनिधिसभा पुनःस्थापनाको फैसला भएलगत् ...

नेपालमा थप २ हजार ३७० जनामा कोरोना पुष्टि, १ हजार १३३ संक्रमणमुक्त

असार २८, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २३७० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १६९० र एन्टिजेन विधिबाट ६८० जनामा संक्रमण पुष्टि भएको हो । ...

शेयर बजार ४५ अंकले घट्दा ९ अर्बको कारोबार

असार २८, २०७८

काठमाडौं - शेयर बजारमा आज भारी अंकले गिरावट आएको छ । आज कारोबार भएका म्युच्युअल फण्ड बाहेक अन्य १२ उपसमुह राताम्मै भएका छन् । हिजो ७४ अंकले बढेको नेप्से आज ४५ द ...

सर्वोच्चको फैसलाले संविधान र राष्ट्रको शिरलाई उचाइमा पुर्यायो : अध्यक्ष प्रचण्ड

असार २८, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसलाले संविधान र राष्ट्रको शिरलाई उचाइमा पु ...

के छ सर्वोच्च अदालतको १६७ पृष्ठ लामो आदेश पत्रमा ?

असार २८, २०७८

काठमाडौं - प्रतिनिधिसभा पुनःस्थापना भएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनल ...

५ दलको बैठकले नयाँ सरकारबारे निर्णय गर्दछ : देउवा

असार २८, २०७८

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनर्स्थापना भएर विधिको शासन बचेको बताएका छन्। अदालतले संविधान विपरित गरिएको कदमलाई सच्याएको ...

योगेश भट्टराईले गरे सर्वोच्चको आदेशको स्वागत

असार २८, २०७८

काठमाडौं - सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि एमाले नेता योगेश भट्टराईले त्यसको स्वागत गरेका छन् ।‘सर्बोच्च अदालतको संबैधानिक बेन्चद्वारा प्रतिनिधिस ...

परमादेश कार्यान्वयन असम्भवः महेश बस्नेत

असार २८, २०७८

काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले दिएको परमादेशको कार्यान्वयन असम्भव रहेको बताएका छन् । निर्दलिय शाषण व्यवस्थाको पुन: बिजारोपण भएको उ ...

सर्वोच्चको फैसलाविरुद्ध एमाले कार्यकर्ता सडकमा

असार २८, २०७८

काठमाडौं - सर्वोच्च अदालतले संसद पुन:स्थापनाको फैसला सुनाएपछि सत्तारुढ दल एमालेका कार्यकर्ता सडकमा उत्रेका छन् । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत ...