ब्रेकिङ न्युज
आज सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितका बिचकाे बार्ता
काठमाडौं-नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समुहका बिचमा आज बार्ता हुदैँछ । पीडितको माग सम्वोधनका लागि सरकारद्धारा गठित समिति र मिटर ब्याज पीडित समुहले आज बिहीबार बिहान छलफल गर्ने भएका हुन् ।गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा ...
प्रचण्ड नेतृत्वको सरकारले पुर्णता पाउँदै, आज नयाँ मन्त्रीहरुले सपथ लिने
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफनो सरकारको विस्तार गर्ने भएका छन् ।बुधवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार आज प्रचण्ड नेतृत्वको सरकार विस्तार हुन लागेको हो । जसअनुसार हाल रिक्त रह ...
राष्ट्रपतिको आर्थिक सल्लाहकारमा नेपाल र कानुनी सल्लाहकारमा कुँवर नियुक्त
काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक र कानुनी सल्लाहकार नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका हुन् ।नेपाल पूर्व गभर्नर हुन भने कुँवर गण्डकी प्रदेशका पूर्व ...
सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा टुंगियो, कुन दललाई कति मन्त्रालय ?
काठमाडौं - १० दलीय सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ ।आज अपराह्न बालुवाटारमा बसेको गठबन्धन बैठकमा मन्त्रालय भागबन्डामा लगभग सहमति भएकाे जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । स्रोतका अनुसार कांग्रेस ८, माओवादीलाई प् ...
नेपालमा एकैदिन थपिए ३४ कोरोना संक्रमित
काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।आज थपिएका सँगै देशभर सक्रिय संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।गत २४ घण्टामा देशभर ५३० पीसीआर तथा ८०० एन्टिजेन परीक्षण भएको थ ...
कर्णालीका मुख्यमन्त्री शर्माले चैत १७ गते विश्वासको मत लिने
काठमाडौं,सुर्खेत-कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आगामी चैत १७ गते दोस्रो पटक विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विशवासको मत लिएका शर्माले राप्रपाले सर्मथन फिर्ता लिए पछि पुन चैत १७ गते ...