images

अपराध

टोपबहादुर र बालकृष्णसहित १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश

काठमाडौं - जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएकाे छ ।न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थु ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकिँदै

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणबारे चलिरहेको थुनछेक बहस आज सकिने सम्भावना रहेको छ ।काठमाडौं जिल्ला अदालतमा यही जेठ २१ गतेदेखि सुरु भएको थुनछेक बहस आज सकिन लागेको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले ‘भोलि जसरी पनि सक्नुपर्छ’ भनेर बुधबार इजल ...

ललितपुरको पाटन क्याम्पस नजिकै प्रहरीमाथि चक्कु प्रहार

काठमाडौं-ललितपुरको पाटन क्याम्पसनजिकै प्रहरीमाथि चक्कु प्रहार भएको छ । एक किशोरले प्रहरी जवानमाथि चक्कु प्रहार गरेका हुन् ।ललितपुर पाटनढोकामा रहेको पाटन क्याम्पसनजिकै रहेको एक क्यान्टिनका किशोरले प्रहरी जवानलाई बुधबार दिउँसो चक्कु प्रहार गरेको प्रहरी ...

अर्कैको नामबाट लोकसेवाको परीक्षा दिने नासु र सहलेखापाल पक्राउ

 बुटवल-अर्कैको नामबाट लोकसेवा आयोगको लिखित परीक्षा दिने दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सप्तरीको राजबिराज-११ घर भएका ३० वर्षीय नारायण यादव र राजबिराज-११ घर भएका ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार रहेका छन् ।जिल्ला हुलाक कार ...

बस चेक गर्ने क्रममा ५४ लाख ४८ हजार रुपैयाँको सुनसहित युवक पक्राउ

काठमाडौं,हेटौँडा-प्रहरीले करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज बिहान करिब ३ बजेको समयमा विशेष सूचनाको आधारमा वीरगञ्जका २२ वर्षीय किसन साहलाई लाखौँ रुपैयाँका सुनसहित पक्राउ गर ...

विमानस्थलबाट करिब ७ किलो चरेससहित जर्मन नागरिक पक्राउ

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जर्मन नागरिक पक्राउ परेका छन्। करिब ७ किलो चरेससहित उनी पक्राउ परेका हुन्।सोमबार बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक ...