अपराध
विदेशी मुद्रासहित विमानस्थलबाट चिनियाँ मुलका भारतीय नागरिक पक्राउ
काठमाडौं - प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जनालाई पक्राउ गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले स्रोत नखुलेको रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चीनको सिचु ...
स्रोत नखुलेको ७ लाख बढी रकमसहित दुई जना पक्राउ
सप्तरी - प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ गरेको छ ।सप्तरी रूपनी नगरपालिका-१ खाडोपुलमा प्रहरीले अग्निसाइर कृष्णसवरण नगरपालिका-२ बस्ने २७ वर्षीया सिमा भन्ने सागरकुमारी चौधरी र लहान नगरपालिका १ बस्ने २६ वर्षीया चन्दा चौधरीलाई प्रहरीले पक्रा ...
पठाओ र इनड्राइभको नाममा ‘अफलाइन’ ड्राइभ गर्ने ८३ जना पक्राउ
काठमाडौं-अफलाइन बसेर पठाओ तथा इनड्राइभर चलाएको आरोपमा प्रहरीले ८३ जनालाई पक्राउ गरेको छ।अनलाइन सेवा भनेर अफलाइन बसेर सर्वसाधारणलाई ठगी गर्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उपत्यकाका विभि ...
अनलाइनमा २४ करोड बढीको सट्टेबाजी गर्ने युवक पक्राउ
काठमाडौं-अनलाइनमार्फत् २४ करोड बढी रुपैयाँको सट्टेबाजी गराउने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाका ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो।उनले कानुन विपरीत अनलाइनमार्फत् २४ करोड १५ लाख १७ हजार १३८ र ...
अकुत सम्पत्ति आर्जन गर्ने जल उत्पन्न प्रकोप कार्यालयका इन्जिनियरविरुद्ध मुद्दा दायर
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही दाङका इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा ...
विमानस्थलबाट समातियाे तस्करीकाे तीन किलो सुन
काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद गरिएको छ । अबैध तरिकाले सुन ल्याईरहेकी फिलिपिन्सकी महिला बिमानस्थलबाट पक्राउ परेकी हुन् । बिमानस्थल प्रहरी प्रमुख अर्जुनचन्द ठकुरीका अनुसार शुक्रबार साँझ दुबई हुँदै काठमाडौं ...