खेलकुद

माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनलमा

मंसिर २१, २०७६

 काठमाडौं -  नेपाल राष्ट्रिय यू(२३ फुटबल टोली १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार माल्दिभ्सलाई २(१ ले पराजित ग ...

पुरुष क्रिकेट : नेपाल बंगलादेशसँग ४४ रनले पराजित

मंसिर २१, २०७६

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशको यू २३ टिमसँग पराजित भएको छ ।त्रिवि क्रिकेट मैदामा शनिबार भएको खेलमा नेपाल ...

महिला क्रिकेटमा नेपालले जित्यो कास्य

मंसिर २१, २०७६

काठमाडौं - १३ औं सागअन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक हात पारेको छ ।पोखरा रंगशालामा शनिबार कास्यका लागि भएको खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै ...

साग : ५ हजार मिटर दौडमा गोपीचन्द्रले नेपाललाई दिलाए स्वर्ण

मंसिर २०, २०७६

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समा गोपीचन्द्र पार्कीले नेपाललाई स्वर्ण पदक दिलाएका छन् ।शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाम ...

भाराेत्ताेलनमा नेपालकी सञ्जु चौधरीलाई स्वर्ण

मंसिर १९, २०७६

काठमाडौं - दक्षिण एसियाली खेलकुद सागमा भारोत्तोलनमा नेपालकी सञ्जु चौधरीले स्वर्ण जितेकी छिन् ।पोखरामा भएको प्रतिस्पर्धामा सञ्जुले ५९ केजी तौल समूहमा नेपालका लाग ...

पौडीमा गौरिकालाई ऐेतिहासिक स्वर्ण

मंसिर १९, २०७६

काठमाडौं - गौरिका सिंहले दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जित्दै पौडीको व्यक्तिगत विधामा स्वर्ण पदक जित्ने पहिलो खेलाडीको इतिहास रचेकी छन्।१३ औँ दक्षिण एसिय ...

तेक्वान्दोमा भुपेन श्रेष्ठले जिते स्वर्ण

मंसिर १९, २०७६

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा नेपालका भुपेन श्रेष्ठले स्वर्ण जितेका छन् । सातदोबाटोस्थित एन्फा कप्लेक्समा भुपेनले तेक्वान्दोतर्फ नेपालका लागि १ ...

उसुमा निमाले नेपाललाई दिलाइन‍् स्वर्ण

मंसिर १९, २०७६

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी निमा घर्तिमगरले स्वर्ण पदक जितेकी छिन्। बिहीबार लगनखेलस्थित आर्मीको कभर्डहलमा उसु थाउलो अन्त ...

प्रिमियर लिग: लिभरपुलको आठ अंकको अग्रता

मंसिर १९, २०७६

काठमाडौं - इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्ष स्थानमा पकड जमाइराख्दा लेस्टर सिटी पनि दोस्रो स्थानमा यथावत छ ।एभर्टनलाई ५–२ ले हराउँदै लिभरपुलले १५औँ चरणको ख ...

उसु खेलमा दिपकले दिलाए नेपाललाई स्वर्ण, नेपालको स्वर्ण २५ पुग्यो

मंसिर १८, २०७६

काठमाडौं -  १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका दिपक हमालले स्वर्ण पदक प्राप्त गरेका छन ।  बुधबार भएको उसु नेपालका दिपक हमालले उसु थाउलोतर्फ&n ...

साग महिला क्रिकेट : नेपाल बंगलादेशसँग १० विकेटले पराजित

मंसिर १८, २०७६

 एजेन्सी - १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।बुधबार पोखरा क्रिकेट रंगशालामा भएको आफ् ...

कराँतेमा नेपालकी अनुपमाले जितिन् स्वर्ण पदक

मंसिर १८, २०७६

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको कुमिते ६७ केजी प्लस समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् ।नेपालकी अनुपमले पाकिस्तानक ...