खेलकुद

पौडीमा गौरिकालाई ऐेतिहासिक स्वर्ण

मंसिर १९, २०७६

काठमाडौं - गौरिका सिंहले दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जित्दै पौडीको व्यक्तिगत विधामा स्वर्ण पदक जित्ने पहिलो खेलाडीको इतिहास रचेकी छन्।१३ औँ दक्षिण एसिय ...

तेक्वान्दोमा भुपेन श्रेष्ठले जिते स्वर्ण

मंसिर १९, २०७६

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा नेपालका भुपेन श्रेष्ठले स्वर्ण जितेका छन् । सातदोबाटोस्थित एन्फा कप्लेक्समा भुपेनले तेक्वान्दोतर्फ नेपालका लागि १ ...

उसुमा निमाले नेपाललाई दिलाइन‍् स्वर्ण

मंसिर १९, २०७६

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी निमा घर्तिमगरले स्वर्ण पदक जितेकी छिन्। बिहीबार लगनखेलस्थित आर्मीको कभर्डहलमा उसु थाउलो अन्त ...

प्रिमियर लिग: लिभरपुलको आठ अंकको अग्रता

मंसिर १९, २०७६

काठमाडौं - इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्ष स्थानमा पकड जमाइराख्दा लेस्टर सिटी पनि दोस्रो स्थानमा यथावत छ ।एभर्टनलाई ५–२ ले हराउँदै लिभरपुलले १५औँ चरणको ख ...

उसु खेलमा दिपकले दिलाए नेपाललाई स्वर्ण, नेपालको स्वर्ण २५ पुग्यो

मंसिर १८, २०७६

काठमाडौं -  १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका दिपक हमालले स्वर्ण पदक प्राप्त गरेका छन ।  बुधबार भएको उसु नेपालका दिपक हमालले उसु थाउलोतर्फ&n ...

साग महिला क्रिकेट : नेपाल बंगलादेशसँग १० विकेटले पराजित

मंसिर १८, २०७६

 एजेन्सी - १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।बुधबार पोखरा क्रिकेट रंगशालामा भएको आफ् ...

कराँतेमा नेपालकी अनुपमाले जितिन् स्वर्ण पदक

मंसिर १८, २०७६

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको कुमिते ६७ केजी प्लस समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् ।नेपालकी अनुपमले पाकिस्तानक ...

इङ्लिस प्रिमियर लिग: जीतको लयमा फर्कियो सिटी, दोस्रो स्थानमा उक्लियो

मंसिर १८, २०७६

एजेन्सी - साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा सिटीले बर्नलीलाई ४–१ गोलले हरायो ।सबै प् ...

साग : पुरुष भलिबलको स्वर्ण भारतलाई

मंसिर १७, २०७६

काठमाडौं - तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० अन्तर्गत पुरुष भलिबलको स्वर्ण भारतले जितेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा ...

तेक्वाङ्दोमा काजल श्रेष्ठलाई स्वर्ण पदक, नेपालको स्वर्ण पदक संख्या २२

मंसिर १७, २०७६

काठमाडौं - नेपालको खातामा स्वर्ण पदकको संख्या थपिएको छ । नेपालका लागि तेक्वाङ्दो काजल श्रेष्ठले स्वर्ण पदक जितेसँगै नेपालको स्वर्ण संख्या २२ पुगेको छ । महिला ४६ ...

साग फुटबलः भुटानविरुद्ध नेपालको तेस्रो गोल

मंसिर १७, २०७६

काठमाडौं - १३ औं साग पुरुष फुटबल अन्तर्गत जारी खेलमा नेपालले भुटानविरुद्ध तेस्रो गोलको अग्रता लिएको छ।६६औं मिनेटमा अभिशेष रिजालले हेडरमार्फत आकर्षक गोल गरेसँगै ...

सागः महिला फुटबलमा नेपालको विजयी सुरुवात

मंसिर १७, २०७६

काठमाडौं  - १३ औँ दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले विजय शुरुआत गरेको छ । पोखरा रङ्गश ...